राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सत्ता गठबन्धन विदेशी शक्तिहरूको आडमा आगामी निर्वाचनमा नेकपा एमालेलाई कुनै पनि हालतमा हराउन सक्रिय रहेको बताएका छन् । वर्तमान सत्ता गठबन्धन निर्माणमा विदेशी शक्तिको हात रहेकाले उनीहरू आगामी निर्वाचनमा कुनै पनि अवस्थामा एमालेलाई उठ्न नदिने खेलमा लागेको बताए ।शनिबार हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो समय देशमा विदेशी शक्तिको हस्तक्षेप बढ्नुमा वर्तमान सत्ता गठबन्धनका दलहरूले नै मुख्य भूमिका खेलेको बताए ।‘वर्