सर्वाेच्चमा प्रश्न : टाउको गनेर १३६ पुग्यो, राष्ट्रपतिले अस्वीकार गर्न पाउने कि नपाउने ?

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सांसदको टाउको गनेर बहुमत १३६ पुगेपछि राष्ट्रपतिले अस्वीकार गर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न गरेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री चयन प्रक्रियाबारे बताइरहेका बेला प्रधानन्यायाधीश जबराले रोकेर प्रश्न गरेका हुन् । जबराले सोधे, ‘सांसदको टाउको गनेर १३६ संख्या पुग्यो, अब राष्ट्रपतिले अस्वीकार गर्न पाउने कि नपाउने ?’ जवाफमा वरिष्ठ अधिवक्ता...

सम्बन्धित सामग्री

कर्मचारीले शेयर किन्न पाउने, लोक सेवा तयारी कक्षामा पढाउन नपाउने

२२ फागुन, काठमाडौं । बहालवाला कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । तर, उनीहरुले खुला बजारबाट शेयर खरिद गर्न भने पाउने छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा कर्मचारीहरुको आचरणको व्यवस्था छ । त्यसअन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको […]

‘रवी लामिछाने उम्मेदवार बन्न पाउने कि नपाउने भनेर अदालतले व्याख्या गर्नुपर्छ’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा सर्वोच्च अदालतको व्याख्या गर्नुपर्ने बताएका छन्।...

संसदीय दलको नेता छान्न मतदान सुरु भएन, मोबाइल लग्न पाउने कि नपाउने विषयमा विवाद

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज मतदान तय भएको छ। आज बिहान ८ बजेदेखि नेता छान्न मतदान हुने बताइए पनि हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद…

आरोपितले चुनाव लड्न पाउने, जिते सांसद हुन नपाउने

निर्वाचन कानुनले फौजदारी मुद्दा चलेकै कारण कसैलाई उम्मेदवार बन्न वञ्चित गरेको छैन । यही कानुनी छिद्रका आधारमा भ्रष्टाचार र गम्भीर फौजदारी कसूरका केही आरोपितहरुले चुनाव लड्न पाउने, तर जितेपछि सांसद बन्न नपाउने अवस्था छ ।

भ्रष्टाचारको आरोप लागेकाहरु उम्मेदवार हुन पाउने, जनप्रतिनिधि हुन नपाउने

आपसमा बाझिने दुईथरी कानूनी प्रावधानलाई यथावत राखेमा आगामी निर्वाचनमा समेत भ्रष्टाचारका आरोपितहरु उम्मेदवार हुन पाउने तर निर्वाचित भएमा पदमा बहाल हुन नपाउने परिस्थिति दोहोरिनसक्छ ।

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरूषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ। शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरूषसँगै बसेर अध्ययन गर्न नपाउने बताएका हुन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने नपाउने भन्ने विवादको आज निरुपण हुने

काठमाडौं, १७ भदौ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने भन्ने विषयको विवाद बिहीबार सर्वाेच्च अदालतले निरुपण गर्ने सम्भावना देखिएको छ । प्रधानन्यायाधीश संवैधानिक परिषद् सदस्यसमेत हुन् । उनी सहभागी बैठकले गरेका निर्णयविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने विवादको निरुपणा सर्वाेच्चले टुंग्याउने भएको हो । सो रिटको पेसी […]

सरकारले संसद् विघटन गर्न नपाउने जिकिर

नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन्। नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन । यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।” हाल नागरिकलाई कोभिडको भ्याक्सिन लगाएर बचाउन आवश्यक रहेको थापाको मत थियो ।   कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने ...