अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरूषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ। शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरूषसँगै बसेर अध्ययन गर्न नपाउने बताएका हुन्।

सम्बन्धित सामग्री

अध्ययनमा तालीवानको ज्यादती

‘तालीवानले विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध लगाएपछि मेरो अन्तिम आशा छात्रवृत्तिमा विदेशमा पढ्न जान चाहने मात्र थियो,’ यो २० वर्षीया एक अफगान छात्राको गुनासो हो। तालीवानले महिलामाथिको ज्यादती बढाउँदै लादा पनि ती छात्राको घरेलु भूमिमै पढ्न पाउने दिन फर्कन्छ की भन्ने आशा लामो समयसम्म थियो। तालीवान सत्ताको अङ्कुश झन् दरिलो बन्दै गएपछि उनको सो आशा टुटेको हो। […]

अफगान युवतीहरू जसलाई विश्वविद्यालयको होइन, जेलको ढोका खुला छ

अफगानिस्तानमा सत्ता कब्जा गरेको करिब पन्ध्र महिनापछि तालिवानले छात्राहरूलाई पढ्न रोक लगाएपछि नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले एक ट्वीट गरिन्, ‘कम्तीमा मलाई एउटा आशा थियो– अफगान छात्राहरू विद्यालयबाट घर फर्काइने छैनन् । तर तालिवानले आफ्नो वाचा पूरा गरेनन् ।’

तालिवानले लगाए अफगान केटीहरूलाई विदेश पढ्न जान प्रतिबन्ध

तालिवानले अफगान छात्रालाई उच्च अध्ययनका लागि विदेश जान प्रतिबन्ध लगाएको छ । तालिबानले काबुलका छात्राहरूलाई कजाकिस्तान र कतारजस्ता मुस्लिम बहुल देशमा जानसमेत प्रतिबन्ध लगाएको हो ।  पुरुष विद्यार्थीले अब उच्च शिक्षाको लागि देश छाड्न पाउनेछन् । सन् २०२१ अगस्टमा सत्तामा आएदेखि नै तालिबानले शिक्षा प्रणालीलाई बदल्न थालेको थियो ।पहिले उनीहरुले तालिबान सरकारले केटीहरूको लागि उच्च विद्यालय र कलेजहरू बन्द गर्यो । महिला आन्दोलनपछि कक्षा ६ सम्म विद्यालय खुलेका थिए । हालै अफगानिस्तानका गृहमन्त्री र तालि

अफगानिस्तानमा श्रृंखलावद्ध विस्फोटका घटना बढ्दै

काठमाडौं । पश्चिमी अफगानिस्तानको काबुलस्थित एउटा मस्जिदमा विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । मस्जिदमा प्रार्थनाको क्रममा भएको विस्फोटमा परेर २० जना घाइते भएका छन् । अफगानिस्तानको धार्मिक स्थल र रमजानको महिनामा नागरिकहरुमाथि लक्षित गरी श्रृंखलावद्ध आक्रमण भइरहेका छन् । अफगान गृह मन्त्रालयका उपप्रवक्ता बसमुल्लाह बबिबलेले पश्चिमी काबुलको खलिपा आगा–गुल–जान मस्जिदमा नमाज पढ्न […]

अफगान छात्रालाई पढ्न दिइएन

अफगानिस्तानको तालिवान सरकारले छात्रालाई विद्यालय जानबाट पुनः रोक लगाएको छ । अन्तर्राष्ट्रिय समुदायको चर्को विरोधपछि तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुनुभन्दा केही घण्टाअघि निर्णय नै रद्द गरिएको हो ।

किशोरीहरूले आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी

काबुल । अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताएकी छन् । अफगान खामा प्रेस न्युज एजेन्सीका अनुसार किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन किशोरीहरूले सङ्घर्ष जारी राख्नु पर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्नेमा जोड दिएकी […]

किशोरीहरूले आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी

अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताएकी छन् । अफगान खामा प्रेस न्युज एजेन्सीका अनुसार किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन किशोरीहरूले सङ्घर्ष जारी राख्नु पर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्नेमा उनले जोड दिएकी छन् । उनले थपिन्, “तालिबानले महिला अधिकारको संरक्षण गर्ने प्रतिज्ञा गरेको थियो तर उक्त समूहले

तालिवान सत्तामा आएपछि अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

काबुल – लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् । समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । गत महिना […]

लैंगिक आधारमा विश्वविद्यालय छुट्याइने

काबुल, (एजेन्सी) । तालिवान लडाकु समूहले अबदेखि अफगान विश्वविद्यालयलाई लिंगअनुसार छुट्याइने तथा महिलाहरूका लागि नयाँ पोशाक कानुन लागु गरिने जनाएको छ । उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूलाई अध्ययन गर्ने अवसर त दिइने त तिनीहरूले पुरुषहरूसँग बसेर भने पढ्न नपाउने संकेत दिएका छन् । साथै उनले विद्यार्थीहरूलाई पढाइने पाठ्यपुस्तकमाथि पनि पुनरावलोकन गरिने बताएका छन् । […]

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

एजेन्सी- अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । छात्र र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधनको अभाव भएकाले पछिल्लो नीति कार्यन्वयन […]