डिभी २०२३ का २१ हजारभन्दा माथि केस नम्बर हुने नेपालीले भिसा नपाउने, ८ महिनामा भिसा पाउने २६४५

डिभी २०२३ का २१ हजारभन्दा माथि केस नम्बर हुने नेपालीले भिसा नपाउने भएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार सेप्टेम्बर महिनाका लागि डिभी विजेता नेपालीहरुको केस नम्बर २१ हजार कायम गरिएको छ । डिभी २०२३ को भिसा पाउने मिति आगामी सेप्टेम्बर अन्तिमसम्ममात्र रहेकाले २१ हजारभन्दा माथि […]