भ्रष्टाचारको आरोप लागेकाहरु उम्मेदवार हुन पाउने, जनप्रतिनिधि हुन नपाउने

आपसमा बाझिने दुईथरी कानूनी प्रावधानलाई यथावत राखेमा आगामी निर्वाचनमा समेत भ्रष्टाचारका आरोपितहरु उम्मेदवार हुन पाउने तर निर्वाचित भएमा पदमा बहाल हुन नपाउने परिस्थिति दोहोरिनसक्छ ।

सम्बन्धित सामग्री

एकपटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : रेखा थापा

अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बनेर देखाउने बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरी शनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् ।  रेखाले आफू आश्वासन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताइन् । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उ

गोरखामा ४७ प्रतिशत युवा जनप्रतिनिधि निर्वाचित

गोरखा -गोरखाका स्थानीय तहमा ४७ प्रतिशत युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । जिल्लाभर ४ शय ८७ जना जनप्रतिनिधि निर्वाचित भएकोमा ४० वर्षमुनिका युवाको संख्या २ शय १० जना रहेको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने कानुनी ब्यवस्था छ ।जिल्लामा २ जना भने २१ वर्षकै उमेरमा जनप्रतिनिधि निर्वाचित भएका […]

वडाका जनप्रतिनिधि पुगे पालिकाको नेतृत्वमा

८ जेठ, रोल्पा । २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा तहमा निर्वाचित भएका केही जनप्रतिनिधि यस पटक पालिका प्रमुखमा निर्वाचित भएका छन् । ०७४ सालमा रोल्पा नगरपालिका-७ को वडा सदस्यमा निर्वाचित सुरेन्द्र थापा घर्तीमगर यस पटक मेयरमा निर्वाचित भए । नेकपा माओवादी केन्द्रका उम्मेदवार घर्ती सात हजार ६०३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम […]

हत्या आरोपमा बहालवाला वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

महिलाको हत्या आरोपमा जनप्रतिनिधि र उम्मेदवार पक्राउ परेका छन्। रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका नेता-कार्यकर्ता पक्राउ परेका हुन्।...

खोटाङमा अधिकांश उम्मेदवार पुरानै

खोटाङ– खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् […]

योग्य उम्मेदवार छनोट गर्ने अवसर

स्थानीय निर्वाचनका लागि सबै दलले आआफ्ना उम्मेदवार जनताको अगाडि उभ्याइसकेका छन् । देशभर स्थानीय जनप्रतिनिधि छान्नका लागि उभ्याइएका उम्मेदवारको अनुहार जनताबीच वस्तुगत रूपमा उपस्थित छन् । निर्वाचन स्थानीय तहको हो । निर्वाचनबाट निर्माण हुने सरकार स्थानीय जनताको सबैभन्दा नजिकको आफ्नै सरकार हो । उम्मेदवार स्थानीय छन् । मतदान गर्ने जनता पनि स्थानीय छन् । उम्मेदवारका […] The post योग्य उम्मेदवार छनोट गर्ने अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक.

उम्मेदवार बन्न धमाधम राजीनमा दिँदै जनप्रतिनिधि

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोगले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने निर्वाचन आचारसंहिता बनाएपछि उम्मेदवारको आकांक्षी जनप्रतिनिधिले राजीनामा दिन सुरू गरेका हुन् । दमक...

दोहोरिन चाहन्छन् जनप्रतिनिधि

गुल्मी – गुल्मीमा अधिकांश स्थानीय तहका जनप्रतिनिधि दोहोरिन चाहेका छन् । २ नगरपालिका र १० गाउँपालिका गरेर कुल १२ स्थानीय तह रहेको गुल्मीमा अधिकांश जनप्रतिनिधिहरू दोहोरिन चाहेका हुन् । जिल्लाका ७ वटा स्थानीय तहका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न आकांक्षी छन् । जसमध्ये मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका र सत्यवती गाउँपालिकाका अध्यक्षहरू दोस्रो कार्यकालका लागि […]