‘घरको मालिक परदेशमा गएको,धेरै भयो केही खबर नपाकोपाइन खबर,घर फर्की आउनुहोस् मेरो हजुर । आजभन्दा करिब ३० वर्षअघि बजारमा आएको यो गीत नेपाली गीतसंगीतका एउटा कालजयी गीत हो । यो गीतले हरिदेवी कोइरालालाई जति चिनायो, त्यत्तिकै चिनाउँछ परदेशिकालाई घरदेशको परिवेश । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ उनै वरिष्ठ गायिका एवं साहित्यकार प्राज्ञ हरिदेवी […]
The post पाइन खबर भन्दै हरिदेविको एकल साँझ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । गायक यम बरालले झापाको विर्तामोडमा एकल साँझ गरेका छन् । प्याब्सन अर्जुनधाराद्वारा आयोजित कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीत लाइभ ब्याण्डमा गाएर दर्शक-श्रोतालाई मन्त्रमुग्ध बनाए । कन्सर्टमा इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेलले यमको चर्चित गीत ‘बादलुको घुम्टो’ले गाएकी थिइन् । मेनुकाले यम बरालसँग स्टेज सेयर गर्न पाउँदा निकै खुसी लागेको समेत बताइन् । कन्सर्टमा […]
काठमाडौं । गायक यम बराल एकल सांगीतिक साँझमा गुञ्जिने भएका छन् । यही कात्तिक १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ हुने शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रमलाई लाइन्स क्लब अफ सिद्धार्थ एभरग्रिन संस्थाले आयोजना गर्न लागेको हो । तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत […]
काठमाण्डौ - काठमाण्डौको राष्ट्रिय नाचघरमा आज गणेश रसिक एकल साँझ हुँदैछ । दिउँसो ३ बजेपछि हुने कार्यक्रमको उज्यालो रेडियो नेटवर्कसँगै एनटीभी प्लसबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
दिउँसो ३ बजेदेखि शुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म चल्नेछ । कार्यक्रममा किरण प्रधान, सूर्य थुलुङ, शम्भु राई, ठूले राई, सुनिता सुब्बा, सत्यकला राई, झुमा लिम्बू, साजन रार्य, रुपक चौधरी, सञ्जय तुम्रोक, दुर्गा परियार, श्रेयसी चेम्जोङ लगायतले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् ।
मौलिक लोककला र साहित्यको प्रवर्द्धनसँगै गाउँका युवालाई पर्यटन व्यवसायसँग सम्...
बरिष्ठ लोक गायक, संगीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण...
आउँदो असोज ६ गते गणेश रसिक एकल साँझ हुने भएको छ । मौलिक लोक कला र साहित्यको प्रवद्र्धन गर्ने उदेश्यले सो सांगीतिक कार्यक्रम हुने भएको हो । कार्यक्रम काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । त्यससँगै गाउँका युवालाई पर्यटन व्यवसायसँग सम्बन्धित सीपमुलक तालिम दिलाउन आवश्यक कोष स्थापना गर्ने लक्ष्य पनि रहेको आयोजक छिनामखु समाज काठमाडौंले जनाएको […]
काठमाडौं । लोकगायिका टीका पुनले आगामी माघ २१ गते एकल सांगीतिक साँझ आयोजना गर्ने भएकी छन् । दिउँसो २ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन् । यसबारे जानकारी दिन गायिका पुनले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरिन्, जहाँ लोकदोहोरी गायन क्षेत्रका कलाकार उपस्थित थिए । सांगीतिक करिअर […]
फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी । नेपथ्यबाट गीतकार तथा कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएपछि मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी। त्यसपछि शुरू भयो, अमर बान्तु काव्य साँझ । हँसिलो र फूर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै आफ्नो एकल काव्य साँझको माहोल जगाए मेरी […]
काठमाडौं– ‘कौडा किङ’का रुपमा परिचित गायक गणेश गुरुङको आगामी माघ २३ गते राजधानीमा ‘गणेश गुरुङ एकल साँझ’ हुने भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समिति, घलेगाउँ लमजुङको आयोजनामा हुन लागेको एकल साँझमा गायक गणेशले डेढ दर्जनभन्दा बढी आफ्ना सिर्जनाहरु प्रत्यक्ष वाद्यवादनमा सुनाउने छन् । २०५८ सालबाट मनकामना केवलकारमा चोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका गायक […]
काठमाडौंँ । चर्चित गीतकार बुद्धवीर लामाको दशौं एकल साँझ अमेरिकामा आयोजना हुने भएको छ । आगामी शनिबार साँझ (नेपाली समय अनुसार १२ वैशाख बिहान ६ बजे) पेन्सिलभेनिया राज्यको ह्यारिस बर्ग शहरमा आयोजना हुने कार्यक्रमका लागि लामा अहिले अमेरिका पुगिसकेका छन् ।कार्यक्रममा अमेरिका निवासी नेपाली भाषी कलाकारहरु अर्जुन गुरुङ, यम राई, टिका लामिछाने, निर्मल गुरुङ, पुष्प गजमेर, वीरेन्द्र गुरुङ लगायतले उनका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रम सामाजिक सञ्जालमार्फत लाइभ गरिनेछ ।यस अगाडि काठमाडौंमा आठ पटक र झ