‘नारायण रायमाझी सांगीतिक साँझ’ आज

बरिष्ठ लोक गायक, संगीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण...

सम्बन्धित सामग्री

दोहोरी गीत प्रतिष्ठानले १० लाखको सामाजिक सहायता कोष स्थापना गर्ने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कलाकारलाई आर्थिकरुपमा सघाउन दशलाख रुपैयाँको सामाजिक सहायता कोष स्थापना गर्ने भएको छ । यसका लागि ‘नारायण रायमाझी सांगीतिक साँझ’बाट संकलित रकमलाई अक्षयकोषको रुपमा राखिने प्रतिष्ठानले जनाएको छ । शुक्रबार आयोजित समारोहमा प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले कोषबाट दुःखी, पीडित कलाकारलाई मद्दत मिल्ने विश्वास लिइन् । भदौ १५ […]

नारायण रायमाझीले एकल साँझमा गुन्जाए कालजयी गीत - NepaliPatra

काठमाडौँ। दिग्गज संगीतकार तथा गायक नारायण रायमाझी जीवनकै पहिलो पटक एकल साँझमा उत्रिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ उनले आफ्नो कालजयी गीतबाट दर्शक रिझाएका हुन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाल सरकारको उत्चस्थ पदाधिकारीदेखि गीतसंगीत क्षेत्रका बरिष्ठदेखि कनिष्ठ […]

एकल सांगीतिक साँझमा सुनिए नारायण रायमाझी

काठमाडौं । संगीतकार तथा गायक नारायण रायमाझीले पहिलोपटक एकल प्रस्तुति दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा शुक्रबार प्रज्ञा प्रतिष्ठानमा ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ सम्पन्न भयो । जहाँ उनले आफ्ना हिट र कालजयी गीत प्रस्तुत गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता रहेको समारोहमा रायमाझीलाई सुन्न संगीत र […]

नारायण रायमाझीको एकल साँझमा तीन चरणको प्रस्तुति रहने

काठमाडौं । गायक तथा सर्जक नारायण रायमाझी आगामी शुक्रबार आफ्नो पहिलो एकल साँझमा प्रस्तुत हुँदैछन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा ‘नारायण रायमाझी सांगीतिक साँझ-२०८०’ नाम दिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । कलाकारको सम्मान, लोककला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस वर्षबाट सांगीतिक साँझ कार्यक्रमको सुरुवात गरिएको दोहोरीगीत प्रतिष्ठानले […]