यी हुन् महिलामा हुने मुख्य स्वास्थ्य समस्या - Naya Patrika
तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै हुन्छन् । महिलामा प्रजननसम्बन्धी स्वास्थ्य समस्या धेरै हुन्छ । विशेषगरी पाठेघर क्यान्सर तथा ट्युमर, विभिन्न यौन रोग र स्तन क्यान्सर गम्भीर समस्या हुन्...पूरा पढ्नुहोस् »
मौसम परिवर्तनसँगै धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्ने पनि गर्छन् । जसका कारण विभिन्न संक्रमण हुने जोखिमसमेत...
बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा हाम्रो परिवार वा समाजमा अझै पनि जानकारी छैन । बालबालिकालाई पनि मानसिक स्वास्थ्य समस्या हुन्छ भन्नेबारेमा धेरै अनभिज्ञ नै छन् ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ओखलढुंगामा विभिन्न कार्यक्रम आयोजना भएको छ। सिद्धिचरण नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य समस्या सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिको हो।...
काडमाडौँ – मानसिक स्वास्थ्य समस्या भएका झण्डै ८० प्रतिशत व्यक्तिहरु स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका प्रा. डा. सरोज ओझाले बताएका छन्। आइतबार सीएमसी नेपालको १९ औँ वार्षिकोत्सवमा बोल्दै डा. ओझाले मानसिक स्वास्थ्यलाई लिएर समाजले गर्ने टिप्पणीका कारण स्वास्थ्य सेवा पहुँच बाहिर रहेको बताएका हुन्। उनले भने,‘मानिसक स्वास्थ्यका बारेमा मानिसहरुलाई बुझाउनु पर्ने कुराहरु धेरै छन्। समाजलाई जागरुक […]
काठमाडौं । श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन । आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका विरामी र नवजात शिशुहरुका लागि आवश्यक औषधी समेत अभाव देखिएपछि चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै ठप्प हुने र मानवीय समस्या आउनसक्ने […]
अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो।
विश्व मानसिक दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल सहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गर्न जोड दिएका हुन्।
नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्ट
काठमाडौं। कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटा लगायतका चिकित्सकहरूले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताएका हुन्। महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए।