भारतमा दुई महिनादेखि शान्तिपूर्ण रूपमा चलिरहेको किसान आन्दोलनमा मंगलबार अचानक हिंसा भड्किएको छ । गणतन्त्र दिवसका अवसरमा किसानले राजधानी नयाँदिल्लीमा ट्र्याक्टर ¥याली निकालेका थिए, जसमा घुसपैठ भएको र प्रहरीद्वारा अतिरिक्त बल...
सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच मध्य खार्तुममा सेनाको जनरल कमाण्ड र खार्तुमको दक्षिणी क्षेत्रहरूमा शनिवार हिंसात्मक झडप भएको छ।प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षले राजधानीमा बन्दुक र एन्टी एयरक्राफ्ट हतियार प्रयोग गरेका थिए। खार्तुमको दक्षिणी भगमा रहेको जबरा क्षेत्रमा भीषण युद्ध भएको बताइएको छ।खार्तुमको उत्तरमा रहेको ओमदुरमान शहरमा पनि दुई पक्षबीच सशस्त्र झडप भएको थियो। सुडानमा अप्रिल १५ यता ठूलो झडपहरू हुँदै आएका छन्। आक्रमणमा अहिलेसम्म ३ हजार बढीको ज्यान गइसकेको छ भने
इथोपिया– इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ । जसका कारण स्थिति तनावपूर्ण बनेको छ । हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ । सरकारको यो निर्णयअघि देशका उपप्रधानमन्त्री डेमेके मेकोनले तनाब स्थितिले गम्भीर रूप लिइरहेको बताएका थिए । […]
एजेन्सी, २० भदौ । क्यानडाको सास्काचेवान प्रान्तमा दुई समुदायबीच हिंसात्मक झडप भएको छ । दुवै समुदायका मानिसले एकअर्कामाथि धारिलो हतियार प्रहार गर्दा १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी क्रम जारी रहेको छ । प्रहरीका अनुसार […]
भारतको कर्नाटकस्थित केरुरमा दुई समुदायबिच झडप हुँदा तीनजना घाइते भएका छन्। बुधवार साँझ दुई समूहबिच हिंसात्मक झडप भएको थियो। झडपपछि आक्रोशित युवाहरुले शहरमा तोडफोड र आगजनी गरेका थिए। त्यसपछि प्रशासनले त्यहाँ ‘सेक्सन १४४’ लागू गरेको हो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको छ। उनीहरुसँग सोधपुछ भइरहेको र…
८ चैत, काठमाडौं । पछिल्लो समय गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकाका पेट्रोल पम्पमा सेना खटाइएको छ । पेट्रोल पम्पमा हिंसात्मक गतिविधि हुन थालेपछि सेना खटाइएको हो । लाइनमा उभिँदाउभिँदै तीनजना वृद्धको मृत्यु तथा लाइनमा उभिने मानिसबीच कुटाकुट हुन थालेपछि पेट्रोल पम्प र मट्टितेल स्टेशेनमा सेना खटाउने निर्णय भएको श्रीलंकाका अधिकारीले जनाएका छन् । ‘हरेक इन्धन […]
२२ फागुन, काठमाडौं । मेक्सिकोको घरेलु फुटबल लिग लिगा एमएक्स अन्तर्गत क्वेरेटारो र एटलासबीचको खेलका क्रममा समर्थकबीच रक्तपातपूर्ण झडप भएको छ । दोस्रो हाफमा एटलासले अग्रता लिइरहेको समयमा घरेलु टोली क्वेरेटारोका समर्थक मैदानमै प्रवेश गरेपछि दुई समर्थकबीच हानाहानको अवस्था बनेको हो । लिगा एमएक्सले यो खेल रद्ध गर्ने निर्णय गरेको छ । यो घटनाबारे धरै […]
काठमाण्डाै – धनुषाको जनकपुरधाममा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्मको लागि निषेधाज्ञा जारी भएको छ ।छठको अर्ध्य दिनको लागि देवपुराको तेलिया पोखरीमा ठाउँ बनाउने क्रममा अस्ति विवाद भएको थियो । त्यसै विषयमा आज फेरि दुई समूहबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा जलाध नदीको कल्री बाँध, पश्चिममा जनकपुरको जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जानेबाटोसम्म भोलि राति १० बजेसम्मको लागि निषेधाज्...
गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहेका छन् । साथसाथै इजरायलभित्रै पनि अरब र यहुदी समुदायबीच सडकमा हिंसात्मक झडप भइरहेका समाचार सार्वजनिक भएका छन् ।
हिंसामा उत्रेका दुवै समुदायले सवारीसाधन,...