भारतको कर्नाटकस्थित केरुरमा दुई समुदायबिच झडप हुँदा तीनजना घाइते भएका छन्। बुधवार साँझ दुई समूहबिच हिंसात्मक झडप भएको थियो। झडपपछि आक्रोशित युवाहरुले शहरमा तोडफोड र आगजनी गरेका थिए। त्यसपछि प्रशासनले त्यहाँ ‘सेक्सन १४४’ लागू गरेको हो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको छ। उनीहरुसँग सोधपुछ भइरहेको र…