सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच मध्य खार्तुममा सेनाको जनरल कमाण्ड र खार्तुमको दक्षिणी क्षेत्रहरूमा शनिवार हिंसात्मक झडप भएको छ।प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षले राजधानीमा बन्दुक र एन्टी एयरक्राफ्ट हतियार प्रयोग गरेका थिए। खार्तुमको दक्षिणी भगमा रहेको जबरा क्षेत्रमा भीषण युद्ध भएको बताइएको छ।खार्तुमको उत्तरमा रहेको ओमदुरमान शहरमा पनि दुई पक्षबीच सशस्त्र झडप भएको थियो। सुडानमा अप्रिल १५ यता ठूलो झडपहरू हुँदै आएका छन्। आक्रमणमा अहिलेसम्म ३ हजार बढीको ज्यान गइसकेको छ भने