काठमाडौं : कोरोना भाइरस संक्रमणको तेस्रो लहरको सुरुवातसँगै स्वास्थ्यकर्मीहरू एकैपटक धेरै संक्रमित भएका छन्।स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औँल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने बताए पनि हालसम्म यसको पूर्ण तयारी हुन सकेको छैन।उपत्यकामा कोरोना संक्रमितको धेरै उपचार हुनेमध्ये ठूलो अस्पताल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एकैपटक ६० जना चिकित्सक, नर्स, प्रयोगशालाका प्राविधिक बाहेक अन्य स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन्।यसैगरी वीर अस्पतालका