काठमाडौँ उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

काठमाडौँ- ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौँ उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ ।  उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् ।  काठमाडौँ उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय […]

सम्बन्धित सामग्री

मतदानका दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा […]

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

काठमाडौँ – मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, […]

बिदाको दिन चल्ने सरकारी गाडीको चाबी नखोस्न गृहको निर्देशन

गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने सोहि बमोजिम आवश्यक व्यवस्था मिलाउन गृहले अनुरोध गरेको छ।

पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ । उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुई पाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् । काठमाण्डौं उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो । अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफ

अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन मतदानका दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरे पनि अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने भएको छ । निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका …

निषेधाज्ञामा जारी गरिएका सवारी पास आजदेखि खारेज

काठमाडौं।निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकाभित्र सवारी साधन चलाउन यसअघि जारी गरिएका सम्पूर्ण पासहरु आजदेखि खारेज गरिएको छ।निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरिएपछि पहिला जारी गरिएका पास खारेज गरिएको ट्राफिक प्रहरीले जनाएको छ।उपत्यकामा आजबाट निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागू गरिएको छ।आज जोर बिजोर तथा निषेधाज्ञा उल्लंघन गर्ने ६७६ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललितपुरबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याउने पक्राउ

ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका-११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् । उक्त सडकमा विना पासका सवारी साधन जाँच गर्ने क्रममा अम्बरले चलाएको बा.८१ प ७९३ नम्बरको मोटरसाईकल र दिनेशले चलाएको प्रदेश १-०२-९०४० प ८६११ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुले एकै कार्यालय तथा सिरियल नम्बर भएका सवारी पास देखाई एकै नम्बरको सवारी पासमा फरक ...

काठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन

१६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नगर्ने बताएको छ । निषेधाज्ञाका बेला सवारी साधन चलाउन पास लिनेहरु धेरै आएको भन्दै कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागि मात्र सवारी पास जारी गर्ने बताएको छ । कार्यालयले अत्यन्तै जरुरी काम के के हुन् भन्ने चाहिं […]

निषेधाज्ञा उल्लङ्घन, ४ सय ११ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञामा सवारी पास नलिई हिंडेका सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले काठमाडौं उपत्यकाभित्र ३२ सय प्रहरी खटाइएको छ। आज बिहानसम्म ट्राफिक प्रहरीले ४११ वटा सवारी सधानलाई नियन्त्रणमा लिएको छ। जसमा ३ सय २० वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन्। यसरी नियन्त्रणमा लिएको सवारी साधनलाई प्रहरीले…