निषेधाज्ञामा जारी गरिएका सवारी पास आजदेखि खारेज

काठमाडौं।निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकाभित्र सवारी साधन चलाउन यसअघि जारी गरिएका सम्पूर्ण पासहरु आजदेखि खारेज गरिएको छ।निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरिएपछि पहिला जारी गरिएका पास खारेज गरिएको ट्राफिक प्रहरीले जनाएको छ।उपत्यकामा आजबाट निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागू गरिएको छ।आज जोर बिजोर तथा निषेधाज्ञा उल्लंघन गर्ने ६७६ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित सामग्री

मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रसारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ। आयोगले बिहीबार विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्रबाहकलाई छुट्टै सवारी पासविना आवतजावत गर्ने व्यवस्था गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएको हो। साथै सरकारका […]

अर्घाखाँची जिल्लामा प्रवेश गर्न पास चाहिने

कोरोना संक्रमणदर फेरि बढ्दै गएपछि अर्घाखाँची जिल्लामा कडाइ गरिएको छ । अर्घाखाँचीमा साउन ३० गतेसम्म जारी  निषेधाज्ञाको अवधिमा जिल्लाभित्र अत्यावश्यक बाहेक कुनै पनि सवारी चल्न पाउने छैनन् ।  यसैगरी अत्यावश्यक कामको लागि बाहिरी जिल्लाबाट अर्घाखाँची आउनुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर जानुपर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख  गरीएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जारी गरेको सूचनामा परीक्षाथीहरुलाई भने परीक्षा केन्द्रसम्

प्रशासनले पूर्व स्वीकृतिमा सवारी पास उपलब्ध गराउने

कोभिड–१९ को महामारीका क्रममा जारी निषेधाज्ञा सहज बन्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालय खोटाङले बाहिरी जिल्लाको यात्राका लागि सवारी पास उपलव्ध गराउने भएको छ।...

‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना ललितपुरबाट पक्राउ

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा छल्नका लागी ‘किर्ते’ सवारी पास बनाएर हिँड्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर सवारी चलाउने खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।अमर गुरुङले चलाएको बा.८१ प. ७९३ नम्बरको मोटरसाइकल र दिनेशले चलाएको प्रदेश–१–०२–९०४०प ८६११ नम्बरको मोटरसाइकलको सवारी पासको सिरियल नम्बर समान रहेको फेला परेपछि प्रह

थप गरिएको निषेधाज्ञामा सवारी पास सम्बन्धी केके छन् व्यवस्था?

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधवारदेखि लागू हुने गरी मंगलवार निषेधाज्ञा थप गरेको घोषणा गर्‍यो। जसमा मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा लगायतका अन्य अत्यावश्यक प्रयोजनका लागि जारी गर्ने सहजीकरण/सवारी पासका सम्बन्धमा अस्पष्टता देखिएको भन्दै प्रशासनले प्रष्ट पारेको छ। प्रशासनले सुरक्षा गार्डहरुले परिचय पत्र र पोशाक लगाएर ड्युटीमा आवातजावत…

नवलपुर प्रशासनले निषेधाज्ञामा सवारी पास नदिने

नवलपुर प्रशासनले निषेधाज्ञाको समयमा सवारी पास नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी

यस्ता सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ । जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्

काठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन

१६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नगर्ने बताएको छ । निषेधाज्ञाका बेला सवारी साधन चलाउन पास लिनेहरु धेरै आएको भन्दै कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागि मात्र सवारी पास जारी गर्ने बताएको छ । कार्यालयले अत्यन्तै जरुरी काम के के हुन् भन्ने चाहिं […]

अत्यावश्यक कार्यमा यात्रा गर्दा अवरोध भए १०० र १०३ मा फोन गर्न प्रशासनको अनुरोध

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामको लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ। प्रशासनले एक सूचना जारी गर्दै अत्यावश्यक कामको लागि यात्रा गर्दा कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न आग्रह गरेको छ। प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी…

उपत्यकामा सवारी पास वितरण पनि खुकुलो पारियो

सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ । यसअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट मात्र पास जारी हुने गरेकोमा अब सम्बन्धित मन्त्रालय तथा अन्य निकायका तोकिएका अधिकारीबाट समेत सवारी पास जारी गर्ने निर्णय भएको छ ।