‘कु’विरुद्ध प्रदर्शन गरेका सुडानी भन्छन् – सेनाको गोलीबाट कत्ति पनि डराएका छैनौं

१४ कात्तिक, काठमाडौं । सुडानमा गत हप्ता भएको सैनिक ‘कू’को विरोध गर्दै देशव्यापी विरोध प्रदर्शन भएको छ । शनिबार हजारौं मानिसले सुडानका विभिन्न शहरमा सैनिक ‘कू’विरुद्ध प्रदर्शन गरेको अलजजिराले जनाएको छ । प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले ‘सैनिक शासनको तारिफ गर्न सकिँदैन’, ‘यो हाम्रो मुलुक हो र हाम्रो सरकार नागरिक हो’ जस्ता नारा लगाएका […]

सम्बन्धित सामग्री

सेनाको गोली प्रहारबाट तितुङको मृत्यु : घटनाको छानबिन गर्न माग

हेटौँडा उपमहानगरपालिका वडा नं. १४ मा नेपाली सेनाको गोली प्रहारबाट मृत्यु भएको घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।

वेस्ट बैंकको झडपमा तीन प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टाइनको उत्तरी वेस्ट बैंक सहर जेनिनमा इजरायली सेनाको गोली प्रहारबाट बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकुको मृत्यु भएको प्यालेस्टाइनले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइनीको...

इजरायली सेनाको गोली लागी अल जजीराकी पत्रकारको मृत्यु

काठमाडौं- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर कतारी टेलिभिजन च्यानल अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल अल जजीरा र प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । गोली हानिएका […]

इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकारकाे मृत्यु

गाजा । वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा […] The post इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकारकाे मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

इजरायली सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकारको मृत्यु

इजरायल सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकार सिरिन अब अक्लेहको निधन भएको छ। अलजजिराका अनुसार गाजापट्टीमा अक्लेहको मृत्यु भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधवार जेनिन शहरमा इजरायली रेडको रिपोर्टिङ गरिरहेको बेला गोली लागेर उनको मृत्यु भएको हो। घटनास्थलबाट उनलाई अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको हो। घटनाबारे…

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् ।  इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का एक जना घाइते भएका छन् ।इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका छन्  । गोली लागेर उनका पार्टनर घाइते बनका छन् ।ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनम

नागाल्याण्डमा सेनाको गोली लागेर १३ जनाको मृत्यु

१९ मंसिर, काठमाडौं । भारतको नागाल्याण्ड राज्यमा सेनाको गोली लागेर दर्जन बढीको मृत्यु भएको छ । शनिबार साँझ म्यानमारसँग सीमा जोडिएको दुर्गम क्षेत्रमा सुरक्षाकर्मीले सर्वसाधारणमाथि गोली चलाएको नागाल्याण्डका प्रहरीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । घटनालगत्तै आक्रोशित स्थानीयले सेनाको गाडीमा आगजनी गरेका थिए । ‘यतिबेला मोन जिल्लाभर अवस्था निकै तनावपूर्ण छ’, नागाल्याण्डका प्रहरी अधिकारी सन्दीप […]

म्यानमारमा सेनाको क्रुरता: बुबाको काखमा रहेका बालकलाई गोली हानी हत्या

सैनिक 'कू' विरूद्ध चलिरहेको प्रदर्शन दमन क्रममा म्यानमारको सेनाले २० भन्दा धेरै बालबालिकाको हत्या गरेको छ।सेनाले प्रदर्शनकारीहरूमाथि घरभित्रै पसेर क्रूरता प्रदर्शन गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।मान्डले शहरमा सेनाले ७ वर्षीय बालकलाई बुबाको काखबाट थुतेर हत्या गरेका छन्। जारी प्रदर्शनमा सेनाको गोली लागेर ज्यान गुमाएका खिन मायो चित सबैभन्दा कम उमेरका बालक हुन्।मृतककी छिमेकी सुमायाले प्रदर्शनकारीहरूको खोजी गरिरहेको सेना र केही पुलिसहरू खि

म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डालयमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। ती बालिका घरमै रहँदा गोली हानिएको परिवारले जनाएका छन्।