अहिले प्रदर्शन भइरहेका नेपाली फिल्मलाई कति छ दर्शकको साथ?

काठमाडौं : केही महिनायता हरेक हप्ता दुई/तीन वटा नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आइरहेका छन्। गत शुक्रवार पनि बलिउड फिल्म ‘ब्रहमास्त्र’सँगै ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भए। साथै, केही सिनेमा हलहरूमा दक्षिण भारतीय फिल्म ‘सीता रामम’ पनि प्रदर्शन भयो। रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म…

सम्बन्धित सामग्री

रिलिज भयो वेभसिरिज कुटुम्ब

काठमाडौं । पछिल्लो समय विभिन्न टेलिशृंखला तथा वेभसिरिज निर्माणको लहर नै चलेको छ । कति सिरिजले आमदर्शकको मन जितेका छन् त कति दर्शकको रोजाइमा पर्न नसकेर किनारा लागेका छन् । यही परिवेशबीच नवीन कथामा अर्को एउटा नयाँ सामाजिक वेभसिरिज सुरु भएको छ– कुटुम्ब । एक्सन फिल्मसले निर्माण गरेको उक्त सिरिजको पहिलो अंक शनिबार सार्वजनिक भएको […]

फुटबलमा गुम्दै गएको साख फर्काउन कति सफल बन्ला एनएसएल?

संभवत नेपाली फुटबल अहिले जस्तो समस्यामा सायदै थियो। निरन्तर राष्ट्रिय टोलीका फुटबलरको विदेश पलायन अनि आन्तरिक शक्तिसंघर्षको चपेटामा फुटबलको नियमनकारी निकाय एन्फा। अर्कोतर्फ नियमित फुटबल गतिविधि कमजोर बन्दा दर्शकको चासो घट्दो। यही मेसोमा नेपाली फुटबलको सर्वाधिक चासो राखिएको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) हुँदैछ। त्यसैले फुटबलको बहस यो पटक मैदानभित्र हुन लागेको हो। मैदान […]

चलिचत्र ‘बगान’ को व्यापार उत्साहजनक

काठमाडौं । शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ । शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन् । यो चलचित्रले कति ग्रस कलेक्सन गर्‍यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन । लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । शनिबार नै केही शो […]

दुई दिनमा कति कमायो ‘महापुरुष’ले ?

दर्शकको सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन गरेको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो ।यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । फिल्मले शुक्रबार देशभर एक करोडको ग्रस कलेक्सन गरेको थियो । शनिबार फिल्मको व्यापार साढे एक करोड रहेको न

निजी समारोहमा कति शुल्क लिन्छन् सेलेब्स ?

काठमाडौँ- बलिउड सेल्बेसको फ्यानहरु अधिक छन् । यसैले गर्दा उनीहरूको डिमाण्ड धेरै नै हुने गर्छ । दर्शकको मनमा राज गर्न सफल भएकै कारण उनीहरू खोजीमा पर्छन् । दर्शकको मायाका कारण बनेको स्टारडमले उनीहरूका लागि आम्दानीको श्रोत समेत हो । उनीहरूले फिल्ममा मात्र नभई बाहिरी जीवनमा समेत विभिन्न मध्यमबाट आम्दानी गर्ने गरेका छन् । उनीहरूले व्यक्तिगत […]

विल्सनका लागि ‘आकाशे खेती’को व्यापार कति महत्वपूर्ण ?

१६ फागुन, काठमाडौं । फागुन २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आकाशे खेती’लाई लिएर यसका कलाकार उत्साहित छन् । केही दिनअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माणपक्षको छ । नेपाली चलचित्र हेर्न दर्शक हलमा फर्किएको अवस्थामा यो चलचित्रले  पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्देशक उदय सुब्बाको छ । यो चलचित्रमा गौरव […]

पल र पूजाको फिल्मले कति पायो दर्शक ?

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो ‘म यस्तो गीत गाउँछु २’ । हलमा दर्शक फर्काउने अपेक्षासहित रिलिज भएको फिल्मले सुरुवाती समय दर्शकको राम्रो साथ पाएको छ । फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्मले शुक्रबार र शनिबार दर्शकको साथ राम्रो पाएको बताए । ‘फिल्मले शुक्रबार भन्दा शनिबार देशभरि नै राम्रो दर्शक पाएको छ’ वितरक श्रेष्ठले भने, ‘आज र अगामी दिनमा पनि राम्रो दर्शक पाउने हाम्रा आस हो ।’ १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछार गरेको का

दुई दशकपछि कीर्तिपुरमा हल खुल्दा कस्तो छ दर्शकको चाप ?

झण्डै दुई दशकपछि कीर्तिपुरमा हल सञ्चालनमा आयो । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन र उनको टिमले करिब २० करोड रुपैयाँको लगानीमा ‘कीर्तिपुर सिनेप्लेक्स’ सञ्चालनमा ल्याएको हो । बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपालका अधिकांश हलमा दर्शक फर्काएको छ । कीर्तिपुर सिनेप्लेक्समा भने कति दर्शक आए त ? हल सञ्चालक नरेन्द्र महर्जन भन्छन्, ‘हामीले अपेक्षा गरेअनुसार नै दर्शक […]

'दशैं रिलिज'ले कति दियो दुई नेपाली फिल्मलाई दक्षिणा? :: Pahilopost.com

काठमाडौं: दशैं बिदाको छेको पारेर दुई नेपाली फिल्म बुधबार नै पर्दामा उत्रिए। फिल्म 'छक्कापञ्जा २' र 'मेरो पैसा खोई?' प्रदर्शनमा आए। दशैंको बिदाले गर्दा हलमा दर्शकको राम्रै भिड लाग्यो। भिडले फिल्महरुलाई दशैं कति दक्षिणा दियो त? फिल्म 'छक्कापञ्जा २'ले दुई दिनमा ३ करोड ६ लाख ग्रस कमाएको जनाइएको छ।