१५ साउन, काठमाडौं । ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले धनबहादुर वलीलाई थाइल्याण्डका लागि नेपालका आवासीय राजदूतमा नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा वलीलाई थाईल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय...
न्युजील्याण्डको आवासीय भिसा प्राप्त गर्नेमा नेपालीहरु १२ औं स्थानमा रहेका छन् । न्युजील्याण्ड सरकारको अध्यागमन विभागमा संकलित तथ्यांक अनुसार सन् २०२१ जुलाई देखि २०२२ जुनसम्मको अवधिमा ११७९ जना नेपालीले आवासीय भिसा प्राप्त गरेका हुन् । यो बीचमा १४३ देशका नागरिकहरु मध्ये ८६ हजार १६० जनाले न्युजील्याण्डको आवासीय भिसा प्राप्त गरेका छन् । जसमा आवासीय भिसा पाउनेको संख्या सबैभन्दा धेरै भारतीय छन् । भारतीय नागरिक २० हजार १४८ जनाले आवासीय भिसा प्राप्त गरेका छन् भने दोस्रोमा फिलिपिन्सका १३ हजार ८
काठमाडौँ । गैर आवासीय नेपालीले प्रवासीको लगानीलाई धितोपत्र विनिमय बजारमा प्रवेश गराउनु पर्ने माग गरेका छन् । गैर आवासीय नेपाली सङ्घले हिजो (बिहीबार) आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको निष्कर्ष निकाल्दै धितोपत्र ऐन तथा नियमावली संशोधन गरी धितोपत्र बजारमा प्रवेश गराउनु पर्ने बताएको हो । सङ्घले गैर आवासीय नेपाली ऐनलगायत गैर […]
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीले नेपालमा लगानीको उचित वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापनका अवसरमा आइतबार आयोजित कार्यक्रमका वक्ताले विश्वभर छरिएर रहेका नेपालीले आर्जन गरेको सीप, पुँजी र प्राविधिक ज्ञानलाई नेपालको विकासका […]
राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। शनिवार १० औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।उनले नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवर्द्धन गर्ने गरी लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले गैर आवासीय नेपालीहरूको ज्ञान, सिप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा
काठमाडौं : प्राध्यापक श्रीधर खत्री अमेरिकाका लागि आवासीय राजदूतमा नियुक्त भएका छन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरूका पदाधिकारीसँग सुझाव लिएका छन् । बुधबार र बिहीबार मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका हुन् ।सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय […]
शैक्षिक गुणस्तरका लागि भन्दै बागमती प्रदेश सरकारले सुरु गरेको आवासीय विद्यालय कार्यक्रम सुचारु हुने भएको छ । गत शैक्षिक वर्षमा २ महिनामात्र चलेर सामाजिक विकास मन्त्रालयमा मन्त्री परिवर्तनसँगै बन्द भएको आवासीय विद्यालय कार्यक्रम पुनः सुचारू हुने भएको हो ।गत शैक्षिक वर्ष २०७७ मा ६० दिन चल्यो तर कोरोना महामारीले बन्द भएको महामारी सकिएपछि विद्यालय खुल्यो […]
२० असोज, गलकोट। बागलुङ बजारको आवासीय घरमा पेट्रोल पम्प राखिएको छ । बागलुङ नगरपालिकाले आवासीय घर भनेर निर्माण गर्न अनुमति दिएका स्थानमा पम्प सञ्चालन गरिएको जनाइएको छ । निर्माण सम्पन्न लिने समयमा पेट्रोल पम्प राखिदा घर सम्पन्नताको प्रमाणपत्रसमेत नगरपालिकाले दिएको छैन । बजारको न्यू धौलागिरी इन्टरप्राइजेजले केही साताअघि मात्रै आवासीय घरमा पेट्रोल पम्प स्थापना गरी […]
आवासीय चिकित्सकहरुले न्याम्स अन्तर्गतका अस्पतालका कोरोना परीक्षण २४ सै घण्टा हुनुपर्ने, आवासीय चिकित्सकहरुलाई कोभिड जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगाएतका ११ बुँदे माग राखेका छन्।