गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीले नेपालमा लगानीको उचित वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापनका अवसरमा आइतबार आयोजित कार्यक्रमका वक्ताले विश्वभर छरिएर रहेका नेपालीले आर्जन गरेको सीप, पुँजी र प्राविधिक ज्ञानलाई नेपालको विकासका […]

सम्बन्धित सामग्री

एनआरएनएलाई राष्ट्रपतिको आग्रहः देशमा लगानी गर्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीहरुलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्।

गैरआवासीय नेपालीलाई ज्ञान, सीप र धन नेपालमा लगानी गर्न आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई आफ्नो ज्ञान, सीप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्।शनिवार दशौँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरुलाई आफ्नो ज्ञान, सीप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन्।उनले नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवद्र्धन गर्नेगरी लगानी गर्नुपर्नेमा जोड दिइन्। उनले गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकास

गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। शनिवार १० औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरूलाई आफ्नो ज्ञान, सिप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।उनले नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवर्द्धन गर्ने गरी लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले गैर आवासीय नेपालीहरूको ज्ञान, सिप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा