काठमाडौँ । गैर आवासीय नेपालीले प्रवासीको लगानीलाई धितोपत्र विनिमय बजारमा प्रवेश गराउनु पर्ने माग गरेका छन् । गैर आवासीय नेपाली सङ्घले हिजो (बिहीबार) आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको निष्कर्ष निकाल्दै धितोपत्र ऐन तथा नियमावली संशोधन गरी धितोपत्र बजारमा प्रवेश गराउनु पर्ने बताएको हो । सङ्घले गैर आवासीय नेपाली ऐनलगायत गैर […]