रुपन्देही । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीनजना पक्राउ परेका छन् । बाँकीको प्रहरीले खोजी गरिरहेको छ । सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा पक्राउ परेकासहित अन्य केही घटनाका दोषीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । रुपन्देहीका […]