दाङ । दाङको बंगलाचुली गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–७, बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।
स्थानीय एक १७ वर्षीया किशोरीलाई यी तीनजना मिलेर...