राष्ट्रिय परिचयपत्रको ढुवानी अब हुलाकले गर्ने

राष्ट्रिय परिचयपत्रको ढुवानी अब हुलाक सेवा विभागले गर्ने भएको छ । मंगलबार हुलाक सेवा विभाग र राष्ट्रिय पत्र तथा पञ्जिकरण विभागबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा संयुक्त हस्ताक्षर भएको छ ।  पञ्जिकरण...

सम्बन्धित सामग्री

माथिल्लो हुम्लाका लागि सामान ढुवानी खच्चडकै भर

सिमकोट – हालसम्म राष्ट्रिय सडक सञ्जान नजोडिएको हिमाली जिल्ला हुम्लाको माथिल्लो क्षेत्रमा प्रत्येक सामान खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता छ। कर्णाली करिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लाली बगरसम्मको सडक निर्माण भइरहेका कारण दैनिकदेखि विकास निर्माणका सामान खच्चडमा ढुवानी गर्नुपरेको हो। व्यापारी तीर्थ बुढाले उत्तरी हुम्लाका तीन वटा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाको सामान ढुवानीको भरपर्दो साधन […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो । सहमतिपश्चात् व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित […] The post पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ । महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि […] The post पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आजदेखि हवाई इन्धन ढुवानी बन्द

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले आजदेखि देशव्यापी आन्दोलन शुरु गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले जारी गरेको विज्ञप्तिमा आजदेखि हवाइ इन्धनको ढुवानी रोक्ने उल्लेख छ । २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्याङ्करहरूले पीडीओ नलिने पनि […] The post आजदेखि हवाई इन्धन ढुवानी बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पेट्रोलियम पदार्थको ढुवानी बन्द, २० गतेबाट बिक्री वितरण रोक्ने चेतावनी

काठमाडौं : राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आजदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ। शुक्रबारदेखि देशभर पेट्रोलियम पदार्थको ढुवानी (लोड अनलोड) बन्द गरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए। 'निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको हो। आज भारतीय र नेपालका डिपोहरुबाट…

पेट्रोलियम ढुवानी साधनमा वैज्ञानिक भाडादर लागू गर्न माग

काठमाडौं : सरकारले लागू गरेको वैज्ञानिक भाडादरअनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न व्यवसायीले माग गरेका छन्।शुक्रबार राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले साउन १ गतेदेखि लागू गरेको वैज्ञानिक भाडादरअनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न माग गरेको हो।त्यस्तै पेट्रोलियम ऐन बनाई लागू गरिनुपर्ने, निगमको एलपिजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको सुझाव लिई तत्काल परिमार्ज

ढुवानी भाडा लागु गर्न व्यवसायीको माग

सरकारले लागु गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागु गर्न व्यवसायीहरुले माग गरेका छन् ।  शुक्रबार राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले...

व्यवसायीको माग: पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउ

काठमाडौं- राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन माग गरेको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एल.पि. ग्यास उद्योग संघले सरकारलाई राजधानीमा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गरि पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै ढुवानी भाडा वृद्धि गर्न माग गरेको हो। एलपी ग्यास ढुवानी र पेट्रोलियम पदार्थको […]

जनगणनाः संकलित तथ्यांक हेलिकोप्टरबाट सुर्खेत ढुवानी

सिमकोट – राष्ट्रिय जनगणना अन्तर्गत हुम्ला जिल्लामा संकलित भएका विवरणहरु हेलिकोप्टरबाट सुर्खेत ढुवानी गरिएका छन्। जनगणनाका तत्थ्याङ्कहरु सुरक्षित र सहज रुपमा लैजानका लागि तत्थ्याङ्क विभागले हिमाली जिल्लाहरुबाट हेलिकोप्टरबाट तथ्यांक ढुवानी गरेको हो। जिल्ला जनगणना अधिकारी विनोद भट्टले जिल्लामा संकलन भएर तयारी अवस्थामा राखिएका सामाग्रीहरु हेलिकोप्टरबाट ढुवानी गरेर सुर्खेत लगिएको जानकारी दिए। नेपाली सेनाको हेलिकोप्टरमा साढे […]

दूध ढुवानी गर्ने सवारी साधनलाई अब छुट्टै ‘लोगो’

राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ ।