मोरङमा ११ लाख मानिसलाई हात्तीपाइले विरुद्धको औषधी खुवाउने तयारी
हात्तीपाईले रोग नियन्त्रणका लागि मोरङमा ११ लाख मानिसलाई हात्तीपाइले विरुद्धको औषधी खुवाउने तयारी भएको छ । हात्तीपाईले रोग नियन्त्रण गर्न स्वास्थ्य कार्यालय मोरङले ११ औं चरणमा २८ फागुनदेखि मोरङको कुल...
पर्वत : अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्दा पर्वतका केही ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी गरिएको छ।औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण संक्रमणको नमुना परीक्षण गरिएका जिल्लाका दुई ठाउँमा पारिवारिक परिचय पत्र बनाएर स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए।पर्वतको
हात्तीपाइले रोग नियन्त्रणका लागि मोरङमा झन्डै ११ लाख मानिसलाई औषधि खुवाउने तयारी भएको छ । हात्तीपाइले रोग नियन्त्रण गर्न स्वास्थ्य कार्यालय मोरङले ११औँ चरणमा २८ फागुनदेखि जिल्लाका १० लाख ७४ जनालाई...
हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ। मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए।
हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ । मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए । गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यसवर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र पारेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेहताले बताए । औषधि खुवाउन लगभग १४ दिनसम्म अभियान चल्ने बताइएको छ ।औषधि नखाने व्यक्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधि खाइर
काठमाडौँ । मोरङमा हात्तीपाइले विरुद्धको औषधि यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ । मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए । गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यस वर्ष ९० प्रतिशतलाई खुवाउने अभियान […]
नेपालगञ्ज – नेपालमा हात्तीपाइले रोगविरुद्ध तीनथरिका औषधि खुवाइने भएको छ। पहिले खुवाइँदै आएको दुई थरि औषधिमा एउटा थप्ने तयारी गरिएको हो। बार्हौं चरणसम्म औषधि खुवाउँदा पनि हात्तीपाइले रोग नियन्त्रणमा नआएपछि यस वर्ष पाँच जिल्लामा तीनथरि औषधि खुवाइने भएको छ। इपिडिमियोलोजी तथा रोग निवारण महाशाखाका प्रमुख डा गोकर्ण दाहालले डीईसी र अल्वेन्डाजोलसँगै यस वर्ष आइभरमेक्टिन थपिने […]
झापा – हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक जिल्लामा तयारी सुरु गरिएको छ। दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो। भद्रपुर नगरपालिकामा बिहीबार पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ। कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आमऔषधि सेवन अभियान […]