झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेबाट उम्मेदवार सिफारिसको क्रम अन्तिम चरणमा पुगेको छ । अध्यक्ष ओली झापा ५ र रविन कोइराला झापा १ बाट सर्वसम्मत सिफारिस हुँदा २ नम्बर क्षेत्रमा अग्नि खरेलसहित ४ जना सिफारिस भएका छन् । पूर्व महान्यायाधिवक्ता तथा पूर्व कानूनमन्त्री खरेलसहित क्षेत्र नम्बर २ बाट स्थायी कमिटी सदस्य […]