जनताप्रति उत्तरदायी एवम् सदाचारयुक्त शासन प्रणाली हाम्रो अभिष्ट हो भने शान्ति, स्थिरता, सुशासन र समृद्धि हाम्रो गन्तव्य हो । यो गन्तव्यमा पुुग्ने पहिलो पाइला निर्वाचनबाट प्रारम्भ हुन्छ । पहिलो पाइला नै धर्मरायो, दुुषित र दिग्भ्रमित भयो भने सुशासन र समृद्धिको यात्रा सहज हुन स्क्दैन, गन्तव्यमा पुुग्न सकिदैन ।