विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकरभिट्टाको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।
शुक्रबार एक कार्यक्रमबीच प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जिउधन सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भएमा नागरिक सुरक्षित...