कावासोतीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सुरु
कावासोतीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयदेखि पूर्वमा रहेको ३ कठ्ठा जग्गामा निर्माण हुने भवनको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अच्युतराज आचार्यले बुधबार शिलान्यास गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारवाही गर्दा डेढ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । छ महिनाको अवधीमा झापामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्दा डेढ करोड भन्दा बढी राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगूले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा […]
बाराको बाराको निजगढ नगरपालिका–८ बाट २ जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको हो । बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको पूर्व–पश्चिम लोकमार्ग सडक खण्डबाट पथलैयाबाट निजगढ आउँदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा
बारा– बाराको बाराको निजगढ नगरपालिका–८ बाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको हो । बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको पूर्व-पश्चिम लोकमार्ग सडकखण्डबाट पथलैयाबाट […]
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ३८ लाख २९ हजार राजस्व संकलन गरेको छ ।४७ हजार ९ सय सवारीसाधन कारवाही गरेर ३ करोड ३८ लाख २९ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले बताए ।अघिल्लो आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ३ करोड ६९ […]
झापा – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सोमबारदेखि नयाँ भवनमा सरेको छ। इलाका प्रहरी कार्यालय अनारमनी छेउमा बनेको नयाँ भवनमा झापाको ट्राफिक प्रहरी कार्यालय सरेको हो। सोमबार प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरे। वर्षौंदेखि साँघुरो भवनमा रहेको झापाको ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि सुविधायुक्त नयाँ भवन पाएको हो। भवन उद्घाटन कार्यक्रममा […]
सिन्धुली-जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी कारवाहीबाट सात महिनामा साढे २ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको सात महिनामा सवारी कारवाहीबाट २ करोड ७५ लाख ७ हजार राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीका अनुसार ट्राफिक नियम पालान नगर्ने […]