गाउँपालिका र स्थानीयबासीद्वारा इलाका प्रहरी कार्यालय भवन निर्माण - Naya Patrika
सल्यानस्थित कालीमाटी गाउँपालिकाले इलाका प्रहरी कार्यालयको भवन निर्माण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उक्त भवनको उद्घाटन गरिएको छ । कालिमाटी गाउँपालिकाको आर्थिक सहयोग र जनश्रमदानबाट निर्मित कार्यालयको भवन सोमवार...पूरा पढ्नुहोस् »
पाँचथर – जिल्लाको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गरेका हुन्। रु एक करोड ८३ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न […]
काठमाडौँ,१७ पुष । पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गरे । रु एक करोड ८३ लाख ८८ हजारको लागतमा […]
मोरङ – मोरङको केराबारी गाउँपालिकामा २ करोड २९ लाख रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय भवन निर्माण भएको छ। मंगलबार प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। प्रहरी कार्यालयको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षाको लागि खटिने प्रहरी सुरक्षित हुँदा नागरिक पनि सुरक्षित रहने बताएका […]
इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको नवनिर्मित भवनको आज एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ मा रहेको इलाका प्रहरी कार्यालय ठिंगनको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको हो ।बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रहरी भवनको कार्यालय, ब्यारेक तथा भान्सा घरको उद्घाटन गरेका हुन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा बागमती प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकाईहरूका भवन निर्माण कार्यको थालनी भएको थियो । जस
गुल्मीको चन्द्रकोट इलाका प्रहरी कार्यालयको आफ्नै भवन निर्माण भएको छ । सोमबार चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा निर्माण गरिएको भवनको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले उद्घाटन गरे ।...
हेटौंडा । बागमती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जानकारी दिएको छ । तीन वर्षका अवधिमा निर्माण सकिनेगरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो । उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुतगतिमा भइरहेको बताइएको छ । बाँकी कार्यालयको भवन निर्माण जारी रहेको र यसको ९० प्रतिशत निर्माण पूरा भइसकेको बताइएको छ ।
प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । सो भवन ९३ करोड २२ लाख ७२ हजारको लगानीमा निर्माण गर्ने लक्ष्य छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखरेलले अघिल्लो आर्थिक वर्षसम्ममा प्रहरीको भवन निर्माणमा ५६ करोड ९७ लाख १६ हजार खर्च भएको थियो भने गत आवमा ३० करोड २५ लाख ५१ हजार खर्च भएको जानकारी दिए । रासस
वाग्मती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो । उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत गतिमा भइरहेको बताइएको छ । बाँकी कार्यालयको भवन निमार्ण जारी रहेको र यसको ९० प्रतिशत निर्माण पुरा भइसकेको बताइएको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्
सिन्धुपाल्चोक। तीन करोड १७ लाख ६९ हजार रुपैयाँमा निर्माण भएको हेलम्बु इलाका प्रहरी कार्यालय मेलम्ची खोलामा आएको बाढीले ढालेको छ। पाँच महिना अगाडि मात्रै निर्माण सम्पन्न भइ उद्घाटन भएको प्रहरी चौकी गएराती आएको बाढीले ढालेको प्रहरी चोकीमा कार्यरत हवल्दार इन्द्र अधिकारीले बताए। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको थियो।
मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिकाले आफ्नै प्रयोजनका लागि खरिद गरेको जग्गा मध्ये १ रोपनी १५ आना इलाका प्रहरी कार्यालय बनेपाका लागि उपलब्ध गराए पछि भवन निर्माण कार्य सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नम्वर ९ नयाँबस्तिमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । अरनिको राजमार्गमा साँघुरो भवनमा इलाका प्रहरी कार्यालय बनेपा रहँदै […]