हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल सनातन धर्म संस्कृति संगठनले सनातन हिन्दुराष्ट्रको माग गर्दै पैदल यात्राको आयोजना गरेको छ । काठमाडौँको मैतिदेवि मन्दिरबाट सुरु गरिएको सो पैदलयात्रा पशुपतिनाथ मन्दिरसम्म पुगेर समापन गरिएको थियो । राप्रपाले हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै आइरहेको छ ।

सम्बन्धित सामग्री

विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।...

पर्यटकीय स्थलको प्रचार प्रसारका लागि पैदल यात्रा

सिमकोट – एक जना ३५ वर्षका युवा देशका ७७ वटै जिल्ला सदरमुकाममा पुुग्ने हिसाबले पैदल यात्रा सुुरु गरेका छन्। सुदूरपश्चित र साविक कर्णालीका धार्मिक तथा पर्यटकीय स्थल प्रचारप्रसारका लागि उनी पैदल यात्रामा निस्किएका हुन्। बाजुुरा जिल्लामा जन्मिएर हाल कैलाली जिल्लाको गौरीगंगा नगरिपालिका–४ को राजीवपुुरमा बसोवास गर्दै आएका देशराज पाध्याय देशका ७७ वटै जिल्ला सदरमुुकाम पुुग्न […]

विश्व साइकल तथा पैदल यात्रा सुचारु गर्दै मिश्र र खत्री

भक्तपुर । विश्व साइकल तथा पैदल यात्री अजय मिश्र र भगत खत्रीले कोभिडको समयमा स्थगित गरेको यात्रालाई पुनः सञ्चालन गर्न लागेको बताएका छन् । बुधबार रफत सञ्चार क्लबमा साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले १०० देशको यात्रा पश्चात स्थगित गरेको यात्रालाई पुनः सञ्चालन गर्न लागेको बताएका हुन् । साइकल तथा पैदल यात्रा नभएर मात्र आफूहरुले असहाय विद्यार्थीहरुलाई […]

महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा

काठमाडाैँ – महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा गरिएको छ। एक्सचेञ्ज एण्ड इम्पावरमेन्ट र मिरा राई इनिसिएटिभको संयुक्त आयोजनामा शनिबार गोकर्णेश्वर नगरपालिकाका कलाकार, पत्रकार र खेलाडीको सहभागितामा १४ किलोमिटरको पैदल यात्रा गरिएको हो। धावक मिरा राईले प्रतिभा भएर पनि अवसरबाट बञ्चित खेलाडीलाई सहयोग गर्न यस कार्यक्रमको आयोजना गरिएको बताइन्। उनले भनिन्, “मैले भोगेका चुनौती भाइबहिनीले […]

भोट बटुल्न एमाले अध्यक्ष ओलीको पैदल यात्रा, तस्वीरहरू

काठमाडौं :  नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन्। मंगलवार नागरिक समाज र स्वतन्त्र अगुवाहरूले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बनेका थिए।चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हुन्। उनीहरूले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको सहभागितामा पैदल यात्रा गरेका हुन्। पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओल

ललितपुरमा पैदल यात्रा गर्दै ओली

नागरिक समाज र स्वतन्त्र अगुवाले आज ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको सहभागितामा पैदल यात्रा गर्दैछन् ।

महिला स्वास्थ्यका लागि ललितपुर-कीर्तिपुर सम्पदा पैदल यात्रा (तस्बिरहरुसहित)

ललितपुर – महिलाको स्वास्थ्यका लागि शनिबार ललितपुरको पाटन दरबार क्षेत्रदेखि कीर्तिपुरको उमामहेश्वरसम्म सम्पदा पैदल यात्रा गरिएको छ। रोटरी क्लव अफ हिमालय पाटनले उक्त सम्पदा पैदल यात्राको आयोजना गरेको हो। आङ खस्ने समस्या भएका महिलाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले सम्पदा पैदल यात्रा गरिएको क्लवका अध्यक्ष युवराज नकर्मीले जानकारी दिए। उनका अनुसार सम्पदा पैदल यात्राका सहभागीसँग प्रतिव्यक्ति […]

साँखुस्थित शालिनदीबाट चाँगुनारायण मन्दिरसम्म पैदल यात्रा (भिडिओसहित)

साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आइतबार भक्तपुरको चाँगुनारायण मन्दिरमा मन्दिरमा पूजा आराधना गरेका छन् । बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी चाँगुनारायण मन्दिरमा मन्दिरमा पुगेका थिए । पहिलो चरणको तीर्थ यात्राका क्रममा बर्तालुले बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए । दोस्रो चरणको तीर्थ यात्राका क्रममा […]

न्यायका लागि कष्टपूर्ण पैदल यात्रा

‘मनभरि न्यायका आशा छ,’ शीलाले भनिन्, ‘खट्टाभरि फोका लिएर कठिनपूर्ण तरिकाले पैदल यात्रा गरिरहेका छौं।’ उनीहरूसँगै न्यायका लागि पैदल यात्रा गरेका सबैका खुट्टा फोकाले भरिएका छन्। ‘यति लामो दुरीमा कहिल्यै हिँडेका थिएन,’ उनले भनिन्, ‘यसरी हिँड्दा फोका उठ्छ भन्...