पशुपति क्षेत्रमा सनातन धर्म सम्मेलन सुरु

काठमाडौँ। राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौँको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका हुन्। थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे।

सम्बन्धित सामग्री

पर्यटनमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरूले आन्दोलन गरेका छन् ।​ बिहीबार उनीहरूले बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् । विरोध प्रदर्शनमा सहभागीहरूले 'गैरजिम्मेवार मन्...

काठमाडौंमा सनातन धर्म सम्मेलन सुरु

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौंको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ ।

काठमाडौँमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन

काठमाडौँ- काठमाडौँमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौँको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए […]

काठमाडौंमा भोलिदेखि राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन

काठमाडौं। काठमाडौंमा आइतबारदेखि दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। २६ र २७ असारमा काठमाडौंको पशुपति क्षेत्रमा हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । राप्रपा नेपाल आवद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए […]

श्लेषमान्तक वनमा क्रिश्चियन चिहान निर्माण रोक्न माग

सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको छ ।  महासङ्घका महासचिव अम्बर परियार नेतृत्वको टोलीले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदिप ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।सर्वाेच्च अदालतको २०६८ जेठ १ गतेको परमादेश विपर...

पशुपति क्षेत्र विकास कोष भन्छ : श्लेष्मान्तक वनमा इसाईहरूको शवको चिहान पुरानै हो

काठमाडौं : पशुपति विकास कोष परिसरको क्षेत्रमा क्रिश्चियन धर्मावलम्बीहरूले शव गाड्ने र पक्की चिहान बनाउन थालेपछि सनातन धर्म महासंघले आइतबार एक विज्ञप्ति जारी आपत्ति जनायो।क्रिश्चियन समुदायले गैरकानुनी, आपराधिक, अवाञ्छित एवं हिन्दु समुदायविरुद्ध आक्रमण गरिरहेको महासंघले जनाएको छ। २०६८ जेठ १ गते सर्वोच्च अदालतको आदेशपछि त्यस क्षेत्रमा इसाई धर्मावलम्बीको शव गाड्न निषेध गरिएको थियो।विज्ञप्तिमा उल्लेख गरिएको छ, 'आजपर्यन्त त्यहाँ इसाई धर्मावलम्बीहरूबाट लाश गाड्ने काम रोकिएको छैन। चैत २६ ग

सर्वोच्चको आदेश विपरीत क्रिश्चियनको शव गाड्ने पक्की चिहान

सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इसाइ धर्मावलम्बीको उक्त काम गैरकानूनी र अवाञ्छित भएको महासङ्घका महासचिव अभिषेक जोशीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतको विसं २०६८ जेठ १ गतेको परमादेशअनुसार

बुद्धिजीवीको ह्रस्वदृष्टि

धानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बेलाबेला व्यक्त गर्नुभएका धार्मिक साँस्कृतिक विषय, विचार, व्यक्तित्व र कृतित्वबारेका धारणामा अहिले देशमा मात्र होइन, विश्वस्तरमै व्यापक प्रतिक्रिया ह्ुने गरेको देखिन्छ । कहिले राम र अयोध्या, कहिले नेपाल नै वैदिक सनातन धर्म संस्कृतिको मूल केन्द्र हो भनेका कुरा, मन्त्रको महामन्त्र गायत्रीमन्त्र सुनसरी र उदयपुरको सीमामा बग्ने सप्तकोसी नदीतटमा सिर्जना भएको कुरा आदि चर्चामा रहे । हालै पशुपति मन्दिरमा उहाँले गरेको सङ्कल्प पूजा अझ चर्चाको शिखरमा छ । विशेषगरेर अतिवादी र अहम्वादी सोचका नकारमात्र प्रवाह गर्न आतुर केही बुद्धिजीवी, ‘फेक’ र ‘पेड मिडिया’हरू ओलीको साँस्कृतिक सिर्जनात्मक चेत र चिन्तनप्रति आक्रामक रहेको देखिन्छ । तर, तिनीहरू धर्म र संस्कृतिभित्र विद्यमान आदिम मानवसभ्यता र संस्कृतिबारे अनभिज्ञ देखिन्छन् । यसको एउटै मूल कारण हालसम्म विद्यमान परम्परागत विगत शासकको विचार, चिन्तन र संस्कृतिको पक्षधर हुनाले हो । अर्कातिर, माक्र्सवादलाई जडसूत्रवादी ढङ्गबाट मात्र हेर्नाको परिणाम पनि हो । यसैले कार्लमाक्र्सले नै कुनै पनि युगमा शासकका विचार प्रभावी हुन्छन् र बुद्धिजीवीहरू पनि समयमै सचेत नहुँदा जानीनजानी त्यही विचारका वाहक बन्छन् भन्नुभएको थियो ।