स्टार्ट अप हब नेपाल र ग्लोबल इक्वीटी फण्डबीच सम्झौता

स्टार्ट अप हब नेपाल र ग्लोबल इक्वीटी फण्डबिच स्टार्ट अपको क्षेत्रमा लगानी गर्ने विषयमा सम्झौता भएको छ ।  ग्लोबल इक्वीटी फण्डको तर्फबाट डा. मनिष थापा र स्टार्ट अपहब नेपालको तर्फबाट डा. शम्भु पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन्। स्टार्ट अप वल्र्ड कपको नेपालको लागी आधिकारीक पाट्र्नर स्टार्ट अप हब नेपाल र नया सोचका साथ स्थापित भएको ग्लोबल इक्वीटी फण्डबीच सम्झौता भएको हो । स्टार्ट अप हब नेपालले स्टार्टअपको विश्वप्रतिश्पर्धा नेपालमा गराउने भएकाले उच्च सम्भाबना भएका स्टार्टअपहरुलाई आवश्यक लगानी गर्न ग्लोबल इक्वीटिफण्डले साझेदारी सम्झौता गरेको फण्डका प्रवन्ध निर्देशक डा. मनिष थापाले बताए ।यसैगरी, सम्झौतामा इक्वीटी फण्डको क्षेत्रमा काम आएमा स्टार्ट अपहब नेपालले ग्लोबल ईक्वीटिलाई रिफर गर्ने र स्टार्ट अपको क्षेत्रमा काम आएमा ग्लोबल ईक्वीटिले स्टार्ट अप हब नेपाललाई रिफर गर्ने समेत उल्लेख गरिएको डा. थापाले बताए । स्टार्ट अप हब नेपाल र ग्लोबल इक्वीटी फण्डबिचको सो सम्झौताले नेपालमा उच्च सम्भाव्यता भएका स्टार्ट अपहरुलाई लगानी नपाएकै कारण खुम्चिएर बस्नुपर्ने अवस्थाबाट मुक्ति दिने दुवै पक्षको विश्वास छ। 

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा त्रिपक्षीय हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का उत्पादन खरिद गर्नका लागि आधिकारिक डिष्ट्रिब्युटर्सलाई आवश्यक चालुपुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान […]

ग्लोबल हाइड्राेपावर, मेगा क्यापिटल र नेपाल एसबीआई मर्चेन्टबीच सम्झौता

काठमाण्डाै – ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच शेयर प्रत्याभूति सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको छ । ग्लोबल हाइड्रोपावरले निष्कासन गर्न लागेको ५८ कराेड ६० लाख रुपैयाँ शेयर पुँजी बराबरको एक सय रुपैयाँ दरकाे ५८ लाख ६० हजार कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि ग्लोबल हाइड्रोपावर, मेगा क्यापिटल र नेपाल एसबीआईबीच मङ्गलवार सम्झौता भएको हाे ।  एक कार्यक्रमका बीच ग्लो...

ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ्ग हाउसबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुखका कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर ग

ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार नेपाल सरकार […]

ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

ग्लोबल आइएमई बैंकले पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.लि)सँग सम्झौता गरेको छ ।नेपाल र भारत भित्रका ग्राहकलाई क्युआर सुविधा सुचारु गर्नका लागि सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरूलाई सामान खरिद गर्दा क्यूआर मार्फत ‘भारत पे’ ‘पेटीएम’ ‘गुगल पे’ लगायतका विभिन्न […]

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न, सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधन सहित)

नेपाल लाइफ र ग्लोबल कलेजबीच सम्झौता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको हो । सम्झौतासँगै ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर पाउने छन् । त्यसैगरी जीवन बिमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बिमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।नेपाल लाइफका तर्फबाट प्रमुख […]

नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयु सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । सम्झौतासँगै ग्लोबल कलेजका विद्यार्थीहरूका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ ।  त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अध