काठमाडौं । ग्लोबल आईएमई बैंक र गेटवे पेमेन्ट सर्भिस प्रालिबीच सम्झौता भएको छ । नेपाल-भारतका ग्राहकलाई क्यूआर सुविधा सञ्चालन गर्नका लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि)सँग सम्झौता भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर […]