पाथीभरा महोत्सवको नाम ‘मुकुम्लुङ महोत्सव’ राख्न माग

मुकुम्लुङ संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले आउँदो असोज ११ गते देखि हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवलाई ‘मुकुम्लुङ पर्यटन महोत्सव’ भनेर रुपान्तरण नगरे बन्द हड्ताल लगायतका संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।...

सम्बन्धित सामग्री

पाथीभरा केबुलकार खारेज गर्न माग

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुपर्ने माग गरेको छ। शनिबार परियोजनाविरुद्ध पाथीभरा क्षेत्रको काफ्लेपाटीमा विरोधमा रहेको पक्षले कोणसभा गर्दै केबुलकार खारेज गर्नुपर्ने माग गरेको हो।

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

फुङ्लिङ (ताप्लेजुङ) – पाथीभरामा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहजरुपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका छन्। पाथीभरा मुकुम्लुङ केबलकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन र निर्माणलाई सहजरुपमा अघि बढाउन सम्बद्ध क्षेत्र तथा निकायसमक्ष उनीहरुले माग गरेका हुन्। आज ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घले संयुक्तरुपमा […]

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

पाथीभराको मुकुमलुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज रुपमा अघि बढाउने वातावरण निर्माण गरिदिन भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका हुन्।

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

ताप्लेजुङ- पाथीभरा (मुकुमलुङ) मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहज रूपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरूले माग गरेका छन् । पाथीभरा मुकुमलुङ केबलकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन र निर्माणलाई सहज रूपमा अघि बढाउन सम्बद्ध क्षेत्र तथा निकायसमक्ष उनीहरूले माग गरेका हुन् ।  ...

सिद्धान्त मृत्यु प्रकरण : होटल सञ्चालक भागे, प्रहरीमाथि परिवारको आशंका

३१ साउन, विराटनगर । विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक सुरेशकुमार भट्टराई गत साउन २३ गते मंगलबार व्यापारिक कामका लागि सिरहा जाने तयारीमा थिए । तर अचानक स्वास्थ्यमा खराबी आएपछि उनी जान सकेनन् । व्यापारीको माग अनुसारको कापी लिएर को १ च ९१७२ नम्बरको जिपमा २३ वर्षीय छोरा सिद्धान्त र ड्राइभर सागर राय विराटनगरबाट पश्चिम तर्फ […]

पाथीभरामा केबलकार रोक्न माग

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरमा बन्न लागेको केबलकार निर्माण रोक्न भन्दै सर्वाेच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै पनि फुङलिङ नगरपालिकाले केबलकार निर्माणका लागि म्याद थपेको छ । नगरपालिकाले केबलकार बनाउन म्याद थपेको भन्दै किँरात याक्थुङ चुम्लुङ जिल्ला समितिले आपत्ति जनाएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति नै बनाएर सङ्घर्षको समेत घोषणा गरिएको छ । समितिले ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको हो । ‘विगतमा हामीले राखेका पाँच बुँदे मागको सम्बोधन नभइ केबलकार निर्माणको...

‘पाथीभरा माता’को नाममा अनिल बम्जनकाे अपराध कर्म

घटनापछि पीडित पक्षले योजनाकार अनिल बमजनलाई उपस्थित गराउन पटक–पटक माग गर्दा प्रहरीले अटेर गरी दोषी बचाउन खोजेको आरोप पीडित पक्षको छ । यद्यपि प्रहरी वृत्त स्वयम्भू यस विषयमा बोल्न चाहेन ।

पाथीभरा नाम हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

९ वैशाख, काठमाडौं । किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मण्डलामा प्रदर्शन गरिएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी अतिक्रमण गरेको भन्दै अभियन्ताहरूले प्रदर्शन …