सिद्धान्त मृत्यु प्रकरण : होटल सञ्चालक भागे, प्रहरीमाथि परिवारको आशंका

३१ साउन, विराटनगर । विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक सुरेशकुमार भट्टराई गत साउन २३ गते मंगलबार व्यापारिक कामका लागि सिरहा जाने तयारीमा थिए । तर अचानक स्वास्थ्यमा खराबी आएपछि उनी जान सकेनन् । व्यापारीको माग अनुसारको कापी लिएर को १ च ९१७२ नम्बरको जिपमा २३ वर्षीय छोरा सिद्धान्त र ड्राइभर सागर राय विराटनगरबाट पश्चिम तर्फ […]

सम्बन्धित सामग्री

बुटवलको होटलमा किशोरी मृत्यु प्रकरण : सँगै बसेका युवक र होटल सञ्चालक समातिए

बुटवल : बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी १६ वर्षीया किशोरीको मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका का छन्। गत शनिवार दिउँसो बुटवल उपमहानगरपालिका-३ गोलपार्कस्थित होटल गोलपार्कको १०५ नम्बर कोठामा बुटवल-२ की समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। शुक्रवार राती उनीसँगै होटलमा बसेका बुटवल-३ का २० वर्षीय असीम श्रेष्ठलाई पक्राउ…

प्रवीण बाँस्ताेला मृत्यु प्रकरण : सबै आराेपी पक्राउ

माेरङ – उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोलाकाे मृत्यु प्रकरणसँग जोडिएका सबै व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी ५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणसँग जोडिएका सबै फरार व्यक्तिहरू पक्राउ परेका हुन् ।  आइतवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न सबै प्रहरीको नियन्त्रणमा आएको जनाएको हो । घटनामा संलग्न भनिएका उर्लाबारी ६ का ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपलिका ९ का ३१ वर्षीय दीपेश पौडेल, होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, मोरङ रतुवामाई ...

बास्तोला मृत्यु प्रकरण : साथी कारागार चलान, होटल सञ्चालक धरौटीमा छुटे

१३ फागुन, विराटनर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का आरोपी उर्लाबारी–९ […]