बलात्कार पीडितलाई दबाब

बाराको कलैया उपमहानगरपालिका–८ मा विपन्न दलित परिवारकी १६ वर्षीया किशोरी छिमेकी युवकबाट बलात्कृत भइन् । गत साउन ५ को उक्त घटनाको जाहेरी प्रहरीमा परेपछि आरोपित युवक फरार छन् । त्यसयता युवकको परिवारले तनाव र दबाब दिएको पीडित परिवारले गुनासो गरेका छन् ।

सम्बन्धित सामग्री

अहेवबाट बालिका बलात्कृत : मिलापत्र गराउन पीडकका परिवारबाट दबाब

१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटना गाउँमै मिलापत्र गराउन पीडक पक्षले पीडित परिवारलाई पटक–पटक दबाब दिएको छ । गत २९ पुसमा बालिकालाई बलात्कार गरेको आरोपमा बराहपोखरी गाउँपालिका– २ सुन्तलेका २२ वर्षीय...

प्रेमको जालमा फसाएर बालिकामाथि बलात्कार

भारतको कानपुरमा युवतीहरूलाई प्रेमको जालमा पारेर बलात्कार गर्ने गरेका घटनाहरू रोकिएका छैनन्। अहिले यस्तै अर्को घटना बाहिर आएको छ । जहिर नामका युवकले राहुलको नक्कली फेसबुक बनाएर १७ वर्षीया नाबालिगलाई प्रेमको जालमा फसाएका छन्।भेट्न बोलाएर  उनलाई नाबालिगलाई बलात्कार गरेका छन्। पीडितले आरोपीको वास्तविकता थाहा पाएपछि उनीसँग बोल्न बन्द गरेकी थिइन् ।तर, अहिले आरोपीले नाबालिगलाई धर्म परिवर्तन गर्न दबाब दिइरहेका छन् । आरोपितले इस्लाम धर्म ग्रहण नगरेको खण्डमा पीडितको अश्लील भिडियो भाइरल गर्ने बता

बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो

सुनसरी : इनरुवामा अपांग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दबाब दिँदै आएको विषय बाहिरिएको छ।इनरुवा-४ को उक्त घटनामा पीडक पक्षका आफन्तले पैसाको प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीडित पक्षको भनाइ छ। करणीको आरोपमा प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही चलाइसकेको छ। प्रहरी प्रतिवेदनका आधारमा अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान समेत गरिसकेको छ।यद्यपि पीडित परिवारले भने आफूहरूले धाकधम्की खेपिरहनु परेको भन्दै गुनासो

छात्रा बलात्कार प्रकरणः शिक्षकलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन

छ वर्षअघि इटहरीमा एक छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई कारबाहीका लागि दबाब दिँदै शुक्रबार महिला अभियानकर्मीहरुले प्रदर्शन गरेका छन्।...

बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा धर्ना

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । ‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा धर्ना दिएका हुन् । गत बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लट्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको […]

बालिका बलात्कारका आरोपीलाई छुटाउन  आफन्तको दबाब

बालिका बलात्कार आरोपमा जेल परेका अभियुक्तलाई छुटाउन उनका आफन्तले दबाब दिन थालेका छन् । जसकारण पीडित बालिका र उनको परिवार असुरक्षित भएको छ । सुनसरी वराहक्षेत्र–६ की १६ वर्षीया दलित बालिका बलात्कार...

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन राजनीतिक दबाब

सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए।...

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन दबाब

गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए ।सबैला–१२ रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेको पीडित किशोरीले जनाएकी छन् । पीडित किशोरीका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवा गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षी

गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार घटना, प्रहरी हस्तक्षेपले मुद्दा दर्ता

जनकपुरधाम : गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता गरिएको छ।सबैला नगरपालिकामा एक १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताले गाउँमै मिलाउन दबाब दिएका थिए। सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर बस्ने तीन जना युवाले बालिकालाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेका पीडित बालिकाले जनाएकी छन्।पीडित बालिकाका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवावि