६ महिनामा सगरमाथा क्षेत्रकाे भ्रमणमा आएका १३ विदेशी नागरिकको ज्यान गयो

सोलुखुम्बु – पछिल्लो ६ महिनामा सोलुखुम्बु भ्रमणमा आएका एक दर्जनभन्दा बढी विदेशी नागरिकको ज्यान गएको छ । यस वर्षको वैशाख महिनादेखि असोजसम्म सगरमाथा क्षेत्र भ्रमणमा आएका १३ जना विदेशी नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी मलेसियाका तीन जना, चीनका दुई जना र अमेरिका, माल्दोवा, भारत, क्यानडा, जापान, चेक रिपब्लिक, स्विट्जरल्यान्ड र कोरियाका १/१ जना रहेका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख महिनामा एक ...

सम्बन्धित सामग्री

सुनसान बन्दै सगरमाथा क्षेत्र

काठमाडौं, २७ पुस । चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यो वर्ष २५ हजार ३७ जना स्वदेशी तथा विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्किएका छन् । जुन गत वर्षभन्दा ७० प्रतिशत बढी रहेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच […]

सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने […]

अफ सिजनमा विदेशी पर्यटकको संख्यामा वृद्धि

सोलुखुम्बु । अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटक आउने गरेको खुम्बु क्षेत्रमा […]

अफ सिजनमा बढे सगरमाथामा विदेशी पर्यटक

सोलुखुम्बु । अफ सिजनमा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटक आउने गरेको खुम्बु क्षेत्रमा […]

'अफसिजन' मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे

सोलुखुम्बु – अफसिजन (बेमाैसम) मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या बढेकाे छ । विगतका वर्षहरूमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।  गएकाे वर्ष यही समयमा दैनिक दुई/तीन जना विदेशी पर्यटक मात्रै भ्रमणका लागि आउने गरेकाे खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेका निकुञ्जको तथ्याङ्क छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारीका अछामीका अनुसार अहिले दैनिक तीन वटासम्म हवाई उडान ...

सगरमाथा आरोहणमा यसकारण हुन्छ आरोहीको मृत्यु

अन्जु कार्कीसोलुखुम्बु : यस वर्षको वसन्त यामको सगरमाथा आरोहणको क्रममा ५ जनाको मुत्यु भएको छ। सगरमाथा आरोहणको क्रममा विदेशी ३ जना र नेपाली २ जनाले ज्यान गुमाएको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यले जानकारी दिए। यस वर्षको वसन्त ऋतुमा ३ सय १९ जनाले सगरमाथा चचुरो चुमेका छन्।वार्षिक सरदर ८ सय जनाले सगरमाथा आरोहण गर्ने गरेका छन् भने  आरोहणको क्रममा वार्षिक सरदर ६ जनाको मृत्यु पनि हुने गरेको विभागले जनाएको छ। आरोहणमा क्रममा रिँगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिने र गम्

यस सिजनको सगरमाथा आरोहणमा दुई जनाको ज्यान गयो

सोलुखुम्बु - सगरमाथा आरोहणको क्रममा एक विदेशी र एक नेपाली गरी दुई जनाको ज्यान गएको छ । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपाली सहयोगी र एक विदेशी आरोहीको ज्यान गएको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घामा पनि एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको ज्यान गएको छ । ज्यान जानुको कारण खुल्न बाँकी छ । यसपालि आरोहीका लागि मौसम अनुकूल नै भएको निर्देशक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ८० प्रतिशत आरोहण दलको अभियान सकिएको छ। केही टोली का...

सगरमाथामा दुई विदेशी आरोहीको हिउँमा चिप्लिएर मृत्यु

सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुई जना विदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु भएको छ।

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरूको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

काठमाडौं : सगरमाथा आरोहणका क्रममा दुईजना विदेशी आरोहीको मृत्यु भएको छ। एक स्वीस र एक अमेरिकी नागरिकको आरोहणका क्रममा बुधबार मृत्यु भएको  सेभेन समिट ट्रेकका प्रवक्ता छाङ दावा शेर्पाले बताएका छन्।  स्वीजरल्यण्डका आरोही अब्दुल वारिचले साउथ समिटमा ज्यान गुमाएका छन् भने अमेरिकी नागरिक पूवई लिउको चौथो क्याम्पमा मृत्यु भएको छ। वसन्त ऋतुको आरोहण केही दिन अघि मात्रै खुला गरिएको थियो। बुधबार रातिसम्म १५० भन्दा धेरै आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन्। यो सिजनमा सगरमाथ