'अफसिजन' मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे

सोलुखुम्बु – अफसिजन (बेमाैसम) मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या बढेकाे छ । विगतका वर्षहरूमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।  गएकाे वर्ष यही समयमा दैनिक दुई/तीन जना विदेशी पर्यटक मात्रै भ्रमणका लागि आउने गरेकाे खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेका निकुञ्जको तथ्याङ्क छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारीका अछामीका अनुसार अहिले दैनिक तीन वटासम्म हवाई उडान ...

सम्बन्धित सामग्री

मन्थली विमानस्थलमा विदेशी पर्यटक भरिभराउ

वसन्तकालीन हिमाल आरोहण र पदमार्गमा जाने पर्यटकका कारण मन्थली विमानस्थल भरिभराउ हुन थालेको छ । मन्थलीबाट लुक्ला उडान सुरु भएसँगै हिमाल आरोहण र पदयात्राका लागि सगरमाथा क्षेत्र जाने पर्यटकले विमानस्थल भरिभराउ बनेको हो ।

खुम्जुङ र नाम्चेमा विद्युत् अवरुद्ध, समस्यामा पर्यटक

सोलुखुम्बु, ८ फागुन । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा […]

पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

सल्लेरी । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् […]

सडकमार्गबाट एकै हप्तामा झण्डै ४ सय विदेशी पर्यटक सोलुखुम्बु भित्रिए

सोलुखुम्बु - सडकमार्गबाट मात्रै एकै हप्तामा झण्डै ४ सय जना विदेशी पर्यटक सोलुखुम्बु भित्रिएका छन् । पछिल्लो एक हप्तामा गाडीमार्फत् २ सय ४३ जना पुरुष र १ सय ८ जना महिला गरी ३ सय ५१ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका ट्राफिक प्रहरी पोष्ट पत्तालेले जनाएको छ । याे अवधिमा ५६ जना महिला र ६१ जना पुरुष गरी ११७ जना विदेशी पर्यटक स्थलमार्गको प्रयोग गरी बाहिरिएका छन् । पर्यटकीय सिजन भएकाले विदेशीहरु काठमाण्डाैबाट स्थलमार्गमार्फत सल्लेरी हुँदै सगरमाथा क्षेत्र जाने क्रम बढिरहेको ट्राफिक प्रहरी जीवन बस्नेतले जानकारी दिनुभयो । क...

अफ सिजनमा विदेशी पर्यटकको संख्यामा वृद्धि

सोलुखुम्बु । अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटक आउने गरेको खुम्बु क्षेत्रमा […]

अफ सिजनमा बढे सगरमाथामा विदेशी पर्यटक

सोलुखुम्बु । अफ सिजनमा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटक आउने गरेको खुम्बु क्षेत्रमा […]

सगरमाथा क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा पर्यटकहरू एक्लै हिँडडुल गर्न नपाउने भएका छन्। विभिन्न देशबाट सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकहरू एक्लै  भ्रमणमा निस्किने भएकाले हिँडडुलमा कडाई गरिएको प्रहरीले जनाएको छ।जेठ ५ गते  खुम्बु क्षेत्रको भ्रमणमा आएका २ जना विदेशी पर्यटक बेपत्ता भएसँगै विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले यस्तो नियम कडाईका साथ लागू गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले बताए।उच्च हिमाली क्षेत्रम