सगरमाथामा दुई विदेशी आरोहीको हिउँमा चिप्लिएर मृत्यु

सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुई जना विदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु भएको छ।

सम्बन्धित सामग्री

सगरमाथा चढ्न हिँडेका दुई विदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा हिउँमा चिप्लिएर अमेरिकी र स्विट्जरल्यान्डका नागरिकको मृत्यु भएको छ ।सगरमाथा चढ्न हिँडेका ३४ वर्षीय अमेरिकी नागरिक पुविल्यु र स्विट्जरल्यान्डका ४१ वर्षीय अब्दुल वाहिदको मृत्यु भएको हो । सगरमाथा चढ्नका लागि उनीहरु नाम्चे हुँदै बेसक्याम्प तर्फ जाँदै थिए ।