‘दृश्यम–२’ ले गर्‍यो २०० करोडको कलेक्सन

एजेन्सी । ‘दृश्यम–२’ ले बक्स अफिसमा राम्रो कमाई गरी २०० करोड भारु कलेक्सन गरेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ र २०१७ मा ’गोलमाल अगेन’ले २०० करोडभन्दा बढी कमाएको थियो । करिब ६० करोडको बजेटमा बनेको यो फिल्म […]

सम्बन्धित सामग्री

‘पोन्नियिन सेल्वन-पीएस २’ ले विश्वभरबाट गर्‍यो २०० करोड कमाइ

एजेन्सी । भारतीय अभिनेत्री ऐश्वर्या राई अभिनित फिल्म ‘पोन्नियिन सेल्वन- पीएस २’ ले रिलिजको चौथो दिनसम्म विश्वव्यापी बक्स अफिसमा २०० करोड भारतीय रुपैयाँको कलेक्सन पूरा गरेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म रिलिज भएको आज ६ दिन हुँदा ४ दिनको मात्र कमाई सार्वजनिक भएको छ । फिल्मको कमाईको बाँकी विवरण भने आउँन बाँकी नै […]

२७० करोड भारुमा बनेको ‘पठान’लाई ३३३ करोड नाफा, शाहरुखले लिए २०० करोड

काठमाडौं । गत वर्षको अन्त्यतिर रिलिज भएको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले बक्स अफिस सफलतासँगै इतिहास रच्यो । चार वर्षपछि शाहरुखको पुनरागमन रहेको फिल्मले सर्वाधिक कमाउने हिन्दी फिल्मको विश्वव्यापी कीर्तिमान पनि राख्यो । सिद्धार्थ आनन्द निर्देशित फिल्मले हिन्दी संस्करणमा मात्र ५७ करोड भारुको ओपनिङ गर्‍यो । भारतीय बक्स अफिसमा फिल्मको कुल कमाइ ५४३.०५ करोड […]