प्रधानन्यायाधीश जबराको बयान सुरू

काठमाडौं, १६ भदौ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानको लागि महाभियोग सिफारिश समितिमा उपस्थित् भएका छन् । उनी उपस्थित् भएसँगै उनको आज दोस्रो दिनको बयान सुरु भएको छ । जबरा हिजोपनि बयानको लागि समितिको बैठकमा सरिक भएका थिए । हिजोको बयानमा उनले आफूमाथि लगाईएको महाभियोगको कुनै अर्थ नभएको र यसको औचित्य नै समाप्त […]

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश राणाको बयान सकियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ । महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो राणासँग मंगलबार पाँचौ दिनको बयान हो । राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ । राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ । समितिले […]

निलम्बित प्रधानन्यायाधीश राणाकाे बयान सुरु

काठमाडाैँ – सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आजकाे बयान सुरु भएको छ। सिफारिस समितिले प्रधानन्यायाधीश राणामाथि केहीबेर अघिदेखि बयान लिन सुरु गरेकाे स्राेतले जानकारी दिएकाे छ। आज बाँकी रहेका ३२ प्रश्न साेधिने छ। कुल ४३ प्रश्नमध्ये हालसम्म ११ साेधिसकिएकाे छ। आजकाे बैठकमा दाेहाेराे शैलीमा पश्न नसाेध्ने गरी तयारी गरिएकाे थियाे। […]

निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि

१९ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदै छ । महाअभियोग सिफारिस समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुने छ । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यसलगत्तै उनी पदबाट निलम्बनमा परेका थिए । महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान […]

निलम्बित प्रधानन्यायाधीश जबरासँगको बयान सुरु

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको छ ।  यसअघि भदौ १५ र १६ गते समितिले उनीसँग बयान लिएको थियो । आज तेस्रो दिनको बयान सुरु भएको हो ।समितिले बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको छ । यसअघि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् । पहिलो दिनको बयानमा नै जबराले महाअभियोगको बैधानिकता सकिएको दाबी गरेका थिए ।

निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरु भएको छ । बुधबारदेखि बयान सुरु भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको […]

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान लिन सुरु

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग बिहीबार दोस्रो दिन बयान लिन सुरु गरेको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको दोस्रो दिनको बयान सुरु

काठमाडौँ । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो । बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार […]

निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान सुरु

१६ भदौ, काठमाडौं । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो । बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप […]

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग फेरि बयान लिने

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ । बुधबार उनको बयान नसकिएपछि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए । समितिले जबरालाई सोध्ने ४३ वटा प्रश्न तयार पारेको थियो । तर बुधबार ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बुधबार बयान दिएका जबराले […]