काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालले महाअभियोगमा आज लिएको बयान ‘हेर्दाहेर्दै’मा राखिएको छ। आज मध्यान्हदेखि सुरु भएको बयान नसकिएपछि भोलिलाई पनि राखिएको हो। भोलि बिहान ११ बजे बयानको लागि बोलाइएको समितिका एक सदस्यले जानकारी दिए।
फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय महाअभियोग सिफारिस…