कोरोना बिमाको पैसा माग्दै बिमा कम्पनीहरुद्वारा सर्वोच्चमा रिट, भदौ २४ मा पेशी तोकियो
सरकारसँग कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा रिट हालेका छन् । निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।
काठमाडौं। चाडपर्वमा काठमाडौं उपत्यकामा ३००० बढी प्रहरी खटाइने भएको छ। सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी छ। मानवअधिकार आयोगले विपद् पीडितका लागि राहतको माग गरेको छ। देशका १३ वटा जिल्ला कोरोना संक्रमण मुक्त भएका छन्। अभियुक्तको परिचय गोप्य राख्न सर्वोच्चमा रिट दायर गरिएको छ।
सार्वजनिक सेवा प्राप्त गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता सल्लु तिवारी र कानूनका विद्यार्थी सविन पोखरेलले संयुक्त रूपमा रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा खोप कार्ड अनिवार्य गर्दा नागरिक सरकारी सेवाबाट वञ्चित हुनुपरेको र सरकारको निर्णय गैरकानूनी भएको दाबी रिट निवेदकको छ । राजधानी दैनिकमा खबर छ ।
सर्वोच्च अदालतमा नेपाली काँग्रेसको १४औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाको जोखिम न्यूनीकरण भएपछि मात्र महाधिवेशन गर्नुपर्ने आदेशको माग गर्दै उक्त रिट निवेदन दायर गरेका हुन् ।
“विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो”, सांसद वैद्यले भने, “कोरोना नियन्त्रणपछि महाधिवेश...
काठमाडौँ – शुक्रबारदेखि सुरु हुने कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्ने सर्वोच्चमा रिट दर्ता भएको छ। आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भए पनि शुक्रबार वडा तहबाट अधिवेशन सुरु हुँदैछ। कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका हुन्। सर्वोच्च प्रशासनका अुनसार वैद्यले कोरोना महामारीका समयमा २५ […]
कोरोना महामारी नियन्त्रण नभएसम्म नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।...
पहिलो चरणमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई खोप उपलब्ध गराउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सरकारले गत फागुनमा ६५ बर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पहिलो चरणको कोभिसिल्ड खोप लगाएको थियो ।
४ हप्तामा लगाउनु पर्ने खोप १२ हप्ता वितिसक्दा पनि नपाएपछि सर्वोच्च अदालतमा आज चिरन्जीवी धारावासीले रिट निवेदन दर्ता गराएको अधिवक्ता कृतीनाथ शर्मा पौडेलले बताए ।
पहिलो चरणको खोप लगाएका देशभर लगभग २० लाख व्यक्तिले अहिले पनि खोप पाएका छैनन् ।
काठमाडौं। सर्वोच्च अदालतमा कोभिड-१९ को संक्रमणबाट नागरिकलाई बचाउन सरकारले राज्यका सम्पूर्ण स्रोतसाधन लगाउन पर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, अर्थ, कानून, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाइ आज रिट दायर गरिएको हो ।
सर्वोच्च अदालतमा कोभिड –१९ को संक्रमणबाट नागरिकलाई बचाउन सरकारले राज्यका सम्पूर्ण स्रोतसाधन लगाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, अर्थ, कानून, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई आज दायर गरेको निवेदनमा स्वास्थ्य सामग्रीका अभावमा नागरिकको बाँच्न पाउने अधिकारबाट वञ्चित गर्न नमिल्ने माग गरिएको छ ।निवेदनमा अस्पतालमा खचाखच भरिए पनि वैकल्पिक रुपमा खुला चौर, रंगशाला र होटलको जोहो गर
न्युज अफ नेपाल, काठमाडौं । कोरोना संक्रमित भएका व्यक्ति औषधी उपचार नपाएर मर्न नपाउने गरी आदेश दिन आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठद्वारा दायर गरिएको रिट निवेदनमा कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको अभाव हुन नपाउने गरी आदेश दिन पनि माग गरिएको छ । रिट […]