कोरोना संक्रमितको जीवन रक्षा गर्न सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट

न्युज अफ नेपाल, काठमाडौं । कोरोना संक्रमित भएका व्यक्ति औषधी उपचार नपाएर मर्न नपाउने गरी आदेश दिन आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठद्वारा दायर गरिएको रिट निवेदनमा कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको अभाव हुन नपाउने गरी आदेश दिन पनि माग गरिएको छ । रिट […]