काठमाडौं, भदौ ५ । प्रमुख दलका नेता सहभागी भएको कार्यदलले सुन तस्करीको छानबिनका लागि गठन गर्ने उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्र टुंगो लगाउन अहिले विहान ११ बजे कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति प्रमुख दलका शीर्ष नेताबीच उच्चस्तरीय समिति गठन गर्ने समझदारी अनुसार उक्त समितिको संरचना र कार्यक्षेत्रको टुंगो लगाउन विपक्षी एमालेबाट […]