काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको मागबमोजिम प्राविधिकसहितका जनशक्ति थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् । थपिएकाहरूको नाम भने उनले खुलाइनन् । यसअघि असोज १४ गते उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरिएको थियो । आयोगको […]