सरकारले सुन तस्करी छानबिन गर्न चाहेको छैन : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन् । सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर थियो । सोमबार काठमाडौँमा आयोजित पार्टीको बागम...

सम्बन्धित सामग्री

प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका विदेश सल्हाकार जीवन गुरुङमाथि पनि मुद्दा चलाउन सुन तस्करी छानबिन समितिले सिफारिस गरेको छ । सुन तस्करीको छानबिन गर्न गठित आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै गुरुङमाथि मुद्दा चलाउन सिफारिस गरेको हो । भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला […]

सुन तस्करी छानबिन आयोग अलमलमा

विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणका २९ अभियुक्तहरू यतिबेला पुर्पक्षका क्रममा कारागारमा छन् । दुई जना तारिखमा छुटेका छन् भने तस्करीका मुख्य केही व्यक्ति अझै फरार छन् ।

सुन तस्करी छानबिन आयोगमा चारजना थप

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना थप गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको मागबमोजिम प्राविधिकसहितका जनशक्ति थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् । थपिएकाहरूको नाम भने उनले खुलाइनन् । यसअघि असोज १४ गते उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरिएको थियो । आयोगको […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। ६० किलो सुन तस्करी प्रकरणमा १८ प्रतिवादीको अदालती बयान सकिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना गरिएको छ। प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा दुईदेशबीच १३ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। एमाले अध्यक्ष केपी ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीद्वारा ३११ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ।

सरकार निकम्मा भयो, सुझाव दिनुको अर्थ छैनः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन्।...

सरकारले सुन तस्करी छानबिन गर्न चाहेको छैनः ओली

काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन् । सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारेपनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर थियो । सोमबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन […]

सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक आयाेग आवश्यक भएको बताउनुभयो । माथिल्लो तहको संलग्नताविना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी भइरहेकाे उहाँले दाबी गर्नुभयो । अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबा...

सुन तस्करी छानबिन समितिको दोहोरो चरित्र

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठित समितिले संगठित अपराध विरुद्धको छानबिनमा दोहोदो चरित्र देखाएको छ ।

सुन तस्करी छानबिन समितिको म्याद थप्ने सरकारको निर्णय

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले जारी ३३ किलो सुन तस्करी प्रकरण सम्बन्धी छानबिन गरिरहेको विशेष अनुसन्धान टोलीको म्याद ०७५ जेठ मसान्तसम्म थप गरेको छ। विगत ५ वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुने गरेको तथ्य बाहिरिएसँगै गृह मन्त्रालयका सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा गृहले छानबिन समिति बनाएको थियो। चैत २० गते गठित समितिको म्याद जेठ ४ गते सकिएको थियो।…