जिउँदो खेलाडीलाई कान्तिपुर टिभीले मृत्यु भएको घोषणा गरिदिएपछि..

फुटबल हेरिरहेका सबै दर्शक स्तब्ध हुने एउटा घटना भयो आज कोपनहेगनमा भइरहेको युरो कपको खेलका क्रममा। डेनमार्क र फिनल्यान्डबीच खेल भइरहेको थियो। मध्यान्तर हुन पाँच मिनेट जति बाँकी थियो। डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सन आफूकहाँ बल पास हुँदा एकाएक ढले। त्यसपछिका केही दृश्य साह्रै मार्मिक थिए। डे

सम्बन्धित सामग्री

चिलीको जङ्गलमा लागेको डढेलोमा १० जनाको मृत्यु, आपतकालीन अवस्थाको घोषणा

चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएपछि उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’ गर्ने घोषणा गर्नुभएको छ । […]

इजरायलद्वारा युद्धको घोषणा

इजरायलले आइतवार औपचारिक रूपमा हमास विरुद्ध युद्धको घोषणा गरेको छ । इजरायलको मन्त्रिपरिषद्ले हमासविरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गरेको हो । ठूलो सैन्य प्रतिक्रियाको लागि चरण तय गर्दै इजरायलले युद्धको घोषणा गर्दै गाजामा हवाई आक्रमण गर्दा कम्तिमा ३७० जना प्यालेस्टाइनीको मृत्यु भएको छ। शनिबारदेखि गाजामा कम्तिमा २,२०० भन्दा धेरै घाइते समेत भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले […]

विपन्नलाई १० हजार किरिया खर्च दिने कांग्रेसको घोषणा

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले विपन्न नागरिकलाई मृत्यु संस्कारका लागि १० हजार दिने घोषणा गरेको छ । ‘विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने’ कांग्रेसले शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख छ । कोखदेखि शोकसम्म विभिन्न कार्यक्रम घोषणा गरेको कांग्रेसले मृत्यु संस्कारको विषयलाई समेटेको […]

विनोद शाही मृत्यु प्रकरण : मंगलसेनमा निषेधित क्षेत्र घोषणा

काठमाडौं, २१ असार । विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय , बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा […]

रवि लामिछानेले आज नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं।जय पृथ्वीबहादुर सिंहलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ।सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्दै छन्।सुनको मूल्य आज बजारमा प्रतितोला ९७,७०० रुपैयाँ कायम भएको छ।तनहुँको दुम्सीचौरमा २५ शैयाको कोभिड अस्पताल बन्ने भएको छ र भारतमा मनसुनको प्रकोपमा परेर २६ जनाको मृत्यु भएको छ।

केन्टकीको आँधीमा ७० जनाको मृत्यु, आपतकाल घोषणा

न्युयोर्क -अमेरिकाको केन्टकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ । आँधीका कारण केन्टकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टुकीमा आपतकाल घोषणा […]

बस दुर्घटनामा ४६ को मृत्यु भएपछि तीन दिने राष्ट्रिय शोक घोषणा

उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ । सो बस दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा परेर ज्यान जानेमा १२ जना बालबालिका पनि परेका छन् । सो दुर्घटनामा परेर जलेका सात […]

आइडा आँधी : कम्तीमा आठको मृत्यु, न्यूजर्सीमा सङ्कटकालीन अवस्थाको घोषणा

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी,मुसलधारे बर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । न्युयोर्क सहरको प्रहरी तथा न्यू जर्सीका अधिकारीले ७ जना न्युयोर्कमा र १ जनाको न्यूजर्सीमा आँधीका कारण ज्यान गएको बताएका छन् । आँधीपछि […]

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएकालाई शहिद घोषणा गर्न माग

सशस्त्र प्रहरीको गोली लागी मृत्यु भएका नवलपरासीका अभिनाश राजभरलाई शहिद घोषणा गर्न र दोषीलाई कारबाही गर्न  स्वतन्त्र राजनितिक समूहले माग गरेको छ ।बुधबार विहान साढे ९ बजे सुस्ता गाउँपालिका ५ बनकट्टी सीमा स्थित नथुई नाकामा स्थानीय र शसस्त्र प्रहरीबीच भएको झडपका क्रममा उनको मृत्यु भएको थियो ।समूहले जारी गरेको विज्ञप्तिमा राजभरलाई तत्काल शहिद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन र घटनाको छानबिन गर्न गठित समितिले घटनाको सत्यतथ्य छानबिन गरि दोषिहरुलाई कडा भन्दा कडा कार्वा

महाराष्ट्रमा लकडाउन घोषणा

एजेन्सी । भारतको महाराष्ट्रमा लकडाउन घोषणा गरिएको छ । महाराष्ट्र सरकारले कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर  गर्दै पूर्ण रुपमा लकडाउनको घोषणा गरेको हो । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६७ हजार ४६८ जना नयाँ संक्रमित देखिएका छन् भने ५६८ जनाको मृत्यु भएको छ ।सो राज्यमा अहिले सक्रिय संक्रमितहरुको संख्या ६ लाख ९५ हजार ७४७ रहेको छ । महाराष्ट्र सरकारले अप्रिल १३ मा आंशिक लकडाउन गरेपनि बुधबारदेखि मे १ सम्म पूर्ण रुपमा लकडाउन घोषणा गरेको हो ।