फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौँ महानगरपालिका

फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताउनुभयो । उहाँले […]

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायीहरुले काठमाडौँ महानगरपालिका घेराउ गरे

काठमाडौँ। फुटपाथ व्यवसायीहरुले काठमाडौँ महानगरपालिका घेराउ गरेका छन्। फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै उनीहरुले महानगरपालिका घेराउ गरेका हुन्। जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन्।

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौँ महानगरपालिका

काठमाडौँ, २३ असार : फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर्दै महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ […]