काठमाडौं । काठमाडौंस्थित नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १० जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । नेपाल बाल संगठनअन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामध्ये ५ वर्ष माथिका केही बालबालिकामा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । बाल संगठनकी अध्यक्ष विद्या […]
The post नक्साल र सिफल बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.