बिहीबार ५४ बालबालिकामा कोरोना पुष्टि, मन्त्रालयले भन्यो- विद्यालय बन्द गर्नू

काठमाडौं : पछिल्लो समय विद्यालयका बालबालिकामा कोरोना संक्रमण बढेकोले सिसिएमसीलाई विद्यालय बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन्।उनले थाहाखबरसँग टेलिफोन संवादमा भने,'संक्रमणदर बढेकोले विद्यालयका बालबालिकालाई भौतिक रूपमा उपस्थित नगराई भर्चुअल माध्यमबाट पढाउनलाई भनिसकेका छौँ।'विभिन्न समयमा सम्बन्धित निकायलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक गतिविधि अपनाउन आग्रह गरिएको उनले जानकारी दिए। अधिकारीले भने,'यसअघि  बालब

सम्बन्धित सामग्री

दाङमा बालबालिकालाई पनि कोरोना देखिन थाल्यो

दाङ : दाङमा बालबालिकामा पनि कोरोना देखिन थालेको थालेको छ।बुधबार तुलसीपुरका २ जना बालबालिकामा कोरोना पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए। केसीका अनुसार उनीहरूलाई तुलसीपुर मेट्रो अस्पताल कोरोना आइसोलेसनमा भर्ना गरिएको छ। त्यस्तै उनीहरूको अवस्था भने सामान्य रहेको समेत उनले बताए।उनले भने, ‘दोस्रो लहरको समयमा पनि बालबालिकामा संक्रमण भएको थियो। तर, यो लहर हराउन लाग्दा फेरि बालबालिकामा कोरोना पुष्टि भएको छ। त्यसैले अझै सचेत रहन जरुरी छ।' उनीहरूको बुवा आमालाई पनि कोर

१० दिनमै कोरोना जित्नेहरू

बाल मन्दिर नक्साल र सिफलका ४५ जना बालबालिका शुक्रबार कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरूमा जेठ १० मा कोरोना देखिएको थियो । त्यही दिन देशभरि ६ सय ८० बालबालिकामा कोरोना पुष्टि भएको थियो । जसमा ९ वर्षमुनिका मात्रै १ सय ७३ जना थिए ।

नक्साल र सिफल बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंस्थित नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १० जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । नेपाल बाल संगठनअन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामध्ये ५ वर्ष माथिका केही बालबालिकामा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । बाल संगठनकी अध्यक्ष विद्या […] The post नक्साल र सिफल बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

एकैदिन १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि

न्युज अफ नेपाल, हेटौंडा । हेटौंडामा मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५ बालबालिका र २ जना ज्येष्ठ नागरिक छन् । यति धेरै संख्यामा बालबालिकामा एकसाथ कोरोना देखिएको हेटौंडामा यो पहिलो हो । हेटौंडा वडा नम्बर–४ मा सबभन्दा धेरै २५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ४५ महिला छन् । […]

नेपालमा अहिलेसम्म दुई हजार ६१ जना बालबालिकामा कोरोना पुष्टि

काठमाण्डाै – नेपालमा बालबालिकामा कोरोना सर्ने क्रम बढेकोले सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ । आजसम्म १८ वर्षमुनिका दुई हजार ६१ जना बालबालिकामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा मात्रै  नौ वर्षमुनिका एक सय ७५ जना बालबालिकामा कोरोना पुष्टि  भएको मन्त्रालयका प्रवक्ता ड...